अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई न्युजिल्याण्ड र अष्ट्रेलियामा भव्य रुपमा स्वागत गरिएको छ। सन् २०१८ लाई बिदा गरी नयाँ वर्ष २०१९ को आगमनलाई अक्ल्याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा
अष्ट्रेलियाको सिड्नीमा वर्षा र आंधीका कारणले न्यु इयर इभ प्रभावित भएको छ । वर्षा र आंधीका कारण नयाँ वर्ष मनाउन विभिन्न देशबाट आएका पर्यटकहरु निराश भएका छन् । न्यु इयर
अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत फेला परेका छन् ।मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल ल्याउने तयारी गरिएको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा
अष्ट्रेलियामा गर्मी मौसम सुरु भएसंगै समुद्रमा डुबेर जीवन गुमाएको बारेमा समाचारहरु आउन थाल्छन् । नेपाली विद्यार्थीका समेत यस्तै दुखद खबरहरु सुन्नुपर्छ । एक भारतीय भने समुद्रमा डुब्दा डुब्दै भाग्यवस बाँचेका
बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात
फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।
आइतबार राती बिग बोस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बोस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व
अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । सेभेन न्युजसंगको कुराकानीमा बालकको
अमेरिकाको सिएटलमा बस्ने एक समाजसेवी एलन नाइमेन (६३) ले मृत्युअघि गरिब बच्चाका लागि ११ मिलियन डलर ( १ अर्ब २३ करोड रुपैयाँ) दान दिएका छन् । अचम्मको कुरा त के
बैदेशिक रोजगारीका लागि जापान सरकारले ढोका खुलेको जनाएपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सरकारी तवरबाट जानकारी आएपछि मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। रोजगारीका लागि जापान खुलेको भन्दै केही
KHASOKHAS