अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको गुनासो गरिरहेका कारण सरकारले नयाँ भिसा
ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले
हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका छन् । आइतबार राति भएको फाइनलमा अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन
इन्डोनेसियाको क्राकातोए ज्वालामुखी सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । शनिबार राति क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि गएको पहिरोका कारण सुनामी गएको थियो । फेरि
जापानको तोचिगी केन, तोचिगी स्थित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ६ जना नेपालीहरु घाइते भएको समाचार छ । घाइते हुनेहरुमा महिला समेत छन् । पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आइतबार
जापान सरकारले आगामी अप्रिलबाट लागू हुने गरी विदेशी कामदार थप जापान भित्र्याउन नयाँ भिसा प्रणाली लागू गर्ने भएको छ । यसैक्रममा, कामदारहरु ठूला शहरमा मात्रै केन्द्रित नहोउन् भन्नका लागि सरकारले
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै
इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । अन्य ५ सय ८४ जना घाइते भएको त्यहाँको विपद व्यवस्थापन निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको
जापानको जंगलमा मानव कंकाल भेटिएकै स्थानमा तीन बर्षदेखी बेपत्ता रहेका नेपाली युवाको परिचयपत्र भेटिएपछि सम्वन्धित व्यक्तिको परिवार नेपाली राजदूतावास जापानको सम्पर्कमा आएका छन् । मानव कंकालसहित बेपत्ता मिलन पुनको परिचय
KHASOKHAS