अन्तर्राष्ट्रिय

जापानको पवमा बम बिस्फोट, ४२ घाइते

जापानको उत्तरी शहर सापोरोमा रहेको एक पवमा  गएको राति(आइतबार राति )बिस्फोट हुँदा ४२ जना घाइते भएका छन् । केहीको अवस्था नाजुक भएको होक्काइडोका प्रहरी  अधिकारी रोहेई काशिहाराले बताएका छन् ।

फिलिपिन्सकी क्याट्रिओनाले जितिन् ‘मिस युनिभर्स २०१८’को उपाधि, टप टेनमै रोकियो नेपाल

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छिन् । थाइल्याण्डको बैंककमा आज सम्पन्न फाइनल स्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । त्यसैगरी दक्षिण अफ्रिकाकी

अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केले दिए राजीनामा

यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीतिक प्रेरित

भिजिट भिसामा मानव तस्करी : कुटपिट गरेर दलाल संपर्कविहीन, पीडित घर फर्कन समेत पाएनन्

उमाकान्त पाण्डे युएईमा जागिर लगाइदिने भन्दै भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सकृय भएको पाइएको छ । जागिरको लोभ देखाई २४ जना युवालाई युएई ल्याएर अलपत्र बनाएपछि भिजिट भिसामा मानव

अमेरिकामा पनि नेपाली असुरक्षित

कल्पना घिमिरे केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६

अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेष्टिबलको रौनक,मिनि ठमेल बजारको झल्को

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको नेपाल महोत्सव ‘मेलवर्न संस्करण शनिबार मेलवर्नको पर्यटकीयस्थल फेडेरेसन स्क्वायरमा हुँदैछ । एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिको आयोजनामा भएको नेपाल

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती

एक वर्षमा ८८ वटा गगनचुम्बी भवन बनाउने संसारकै पहिलो देश

चीनले एक वर्षमा २०० मिटर उचाईका ८८ वटा गगनचुम्बी बनाएर संसारमै धेरै गगनचुम्बी बनाउने देशमा पहिलो देश बनेको छ । निर्माण क्षेत्रबारे जानकारी राख्ने कम्पनी काउन्सिल अफ टल बिल्डिङ्स एण्ड

विश्वको सबैभन्दा सानो देश सील्याण्डको जनसंख्या २७ मात्र !

एउटै परिवारमा २५ देखि ३० जनासम्म हुन्छन् । दक्षिण एसियाका कतिपय मुलुकमा संयुक्त परिवार अझ ठूलो संख्या पनि हुने गर्दछ । तर, कुनै सिंगो मुलुकको जनसंख्या एउटा संयुक्त परिवार भन्दा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com