अन्तर्राष्ट्रिय

यूएईमा भएका अवैध कामदारका लागि खुसीको खबर, आममाफीका लागि एक महिना थप !

यूएई सरकारले अवैध रूपमा बसेका कामदारलाई वैध हुन वा घर फर्किन आममाफी योजनाको अवधि अझ १ महिना थप गरेको छ। आफ्नो राष्ट्रिय दिवसको अवसरमा युएईले यस्तो निर्णय लिएको हो। यो

उड्न लागेको विमानको ढोकाबाट एयर होस्टेस खसेपछि ……

हालसालै भारतको मुम्बाईस्थित छत्रपति शिवाजी विमानस्थलमा एक गम्भीर दुर्घटना भएको छ । मुम्बाईबाट दिल्लीका लागि लागि उड्न लागेको एयर इन्डियाको जहाज एआई–८६४ विमानबाट एक एयर होस्टेस ढोकाबाट खसेर घाइते भएकी

प्रियंका चोपडालाई ‘अन्तर्राष्ट्रिय धोकेबाज कलाकार’ र ‘सम्पत्तीको भोको’ बताउने म्यागजिनले माफी माग्यो

प्रियंका चोपडालाई घोटाला कलाकार र सम्पत्तिको भोको बताउने एक आर्टिकललाई न्यूयोर्क म्यागजिनले आफ्नो वेबसाइटबाट हटाएको छ । द कटले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न

अष्ट्रेलिया टुरमा नेपाल आइडल-२, मेलबर्नमा पनि हुनेभयो कार्यक्रम

नेपाली गायन प्रतियोगितामा सबैभन्दा पहिलो ठूलो प्रतियोगिता नेपाल आइडलको अहिले दोस्रो सिजन चलिरहेको छ । दोस्रो सिजनको उक्त प्रतियोगितामा अहिलेसम्मको नतिजा अनुसार उत्कृष्ट पाँच बाँकी रहेका छन् । नेपाल आइडल

अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने

दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार,

यो हो श्रृंखलालाई ‘ब्युटी विथ अ प्रपोज’ जिताउने प्रोजेक्ट, हेर्नुहोस् पूरा डकुमेन्ट्री

नेपाली चेली श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड श्रृङ्खलाले जितिन र मिस वर्ल्डको आफ्नो यात्रा एक कदम अगाडि बढाइन्। साथै उनले सोही

शृंखलाको हौसला बढाउन बुबाआमा चीन जाँदै

मिस वर्ल्ड–२०१८ फाइनल राउन्डमा पुगेकी छोरी शृंखला खतिवडालाई थप हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्। शृंखलाका बुबा विरोध खतिवडाले भने, ‘छोरीको हौसला बढाउन परिवारको र सबै नेपालीको

नयाँ भिसाका लागि भाषा परिक्षा लिने सरकारको तयारी

जापान सरकार दुईमध्ये एक नयाँ भिसा प्रणालीमा आवेदन दिन चाहने विदेशी कामदारले जापानी भाषाको परिक्षा दिनुपर्ने योजना ल्याउने तयारीमा रहेको यस मामिलासँग जानकार स्रोतले बताएको छ । यसका लागि जापानको

जापानले विश्वकै पहिलो सुपर एचडी कार्यक्रम प्रशारण गर्दै

जापानी टेलिभिजन नेटवर्कले विश्वमै पहिलोपटक आठ हजार रिजोलुसनमा सुपर एचडी कार्यक्रम प्रशारण गर्ने भएको छ । राष्ट्रिय सार्वजनिक प्रशारण संस्था, एनएचकेले स्याटलाइटमार्फत दर्शकलाई चार हजार र आठ हजार रिजोलुसनका च्यानल

युद्ध अन्त्यका लागि ट्रम्पको पत्र

अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाउनुभएको छ । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com