विश्व सुन्दरी प्रतियोगितामा नेपालले हंगामा मच्चाएको छ । प्राप्त भोट मध्ये आफ्नो पक्षमा ३५ दशमलव ५ प्रतिशत भोट प्राप्त गर्दै नेपालले हंगामा मच्चाएको हो । नेपालको तर्फबाट सहभागिता जनाएकी श्रृखंला
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु गएको
दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने
अष्ट्रेलियामा २०१९ देखि नयाँ अभिभावक भिसा आउने भएको छ । नयाँ भिसा आगामी वर्षको ६ महिना भित्र देखि लागु हुने छ । बुधबार संसदमा पास भएका विधयेकहरुबाट नयाँ भिसाको बाटो
मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो
अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो ।
केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो । बिगत
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको
जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका तर्फबाट उम्मेदवार हुनुभएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति हुनुभएको छ । करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा
अष्ट्रेलियामा डिपेनडेन्ट भिसा सम्बन्धि कानुनमा परिवर्तन भएको छ । संसदमा पेश भएको विधेयक बुधबार पास भएपछि डिपेनडेन्ट भिसामा थप कडाइ हुने भएको हो । अष्ट्रेलियामा घरेलु हिंसा बढेको छ ।
KHASOKHAS