अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन

अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले एउटा असाधारण कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका छन्। ट्रम्पले एक सङ्घीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोकमा उनलाई ‘ओबामा पक्षधर’ को सङ्ज्ञा

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप

मिस वल्र्डमा मिस नेपाल शृखंला खतिवडा अगाडि

यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या

सन् २०१९ देखि अष्ट्रेलियाको पीआर भिसामा भारी कटौति गर्ने नीति सार्वजनिक

अष्ट्रेलिया सरकारले सन् २०१९ देखि अप्रवासीलाई दिने पीआर भिसामा भारी कटौति गर्ने नीति सार्वजनिक गरेको छ । मुलुकको नयाँ जनसंख्या नीति अनुसार अप्रवासीलाई दिने पीआर भिसामा भारी कटौति गर्ने योजना

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भारतमा बढ्दै गइरहेको मि

अष्ट्रेलियाबाट घर फर्किंदा ट्याक्सीमै लुटियो डलर, सुन र लुगा समेत

अष्ट्रेलियाबाट फर्केका एक व्यक्तिको बाटोमै डलर र सामान समेत लुटिएको छ । घर फर्किने क्रममा ट्याक्सीमा चढेका उनलाई तीन जना व्यक्तिले लुटेका थिए । भारतका अशोक कुमार अष्ट्रेलियाबाट गत १७

‘अष्ट्रेलियाको सहरी क्षेत्रको लागि पीआरवाला होइन, विद्यार्थीहरु समस्या हुन् ‘

अष्ट्रेलियाका सहरी क्षेत्रमा जनसंख्याको चाप बढिरहेको छ । अन्य देशबाट बसाइ सरि आउनेहरुले सहरी क्षेत्रलाई आफ्नो मूख्य रोजाइ बनाएपछि मेलबर्न, सिड्नी, ब्रिसबेन सहरको जनसंख्या बढेको अनुमान गर्दै सरकारले ग्रामिण क्षेत्रमा

दीपिका-रणवीरले सार्वजनिक गरे विवाहको फोटो (१३ तस्बिर)

बलिउड अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको विवाह भएको छ । एकसाता अघि भएको विवाहको पूर्ण तस्बिर अहिलेसम्म पनि सार्वजनिक भइसकेका छैनन् । तस्बिर सार्वजनिक नभएको खबर मिडियामा छाइरहँदा

अष्ट्रेलियामा विद्यार्थीका लागि यो वर्षका सबैभन्दा सस्ता सहरहरु

अष्ट्रेलिया विश्वभरका विद्यार्थीको लागि शैक्षिक गन्तव्य बनिरहेको छ । यहाँ विश्वकै उत्कृष्ट मध्येमा पर्ने युनिभर्सिटीहरु, विद्यार्थीका लागि उपयुक्त सहरहरु छन् । topuniversities.com ले अष्ट्रेलियाका विभिन्न सहरमा रहेका युनिभर्सिटीमा लाग्ने शुल्क, त्यो सहरको

सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक

अमेरिकाको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई एसाइलमको अधिकार नदिइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएको छ । सोमबार अमेरिकी न्यायाधिसले एसाइलमको अधिकारका कटौती ट्रम्पको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com