नेपालमा दिपावलीको रौनक छाइरहेको बेला दक्षिण कोरियामा काम गर्न आएका एक नेपालीको दुःखद निधन भएको छ ।इपिएस मार्फत करिब २ बर्ष अघि आएका पाँचथरका राजेश तुम्बापोको मंगलबार औद्योगिक दुर्घटनामा परी
अमेरिकाको टेक्सासमा बिहे गरेर फर्किँदै गरेका एक जोडीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ। विवाह सकेर विवाहस्थलबाट हेलिकप्टरमा उडेका नवविवाहित जोडीको स्थानीय समय अनुसार शनिबार अबेर राति भएको दुर्घटनामा निधन भएको
चिनियाँ राष्ट्रपति सि चिनफिङले समुद्रमाथिको विश्वकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । कुल ५५ किलोमिटरको यो पुल बनाउन ९ वर्ष लागेको थियो । यो पुलले हङकङ, मकाओ र चीनको
चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था
इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका ९ जनासहित १२ जनाको ज्यान गएको छ । यस हप्ता इटालीमा आएको आधी र बाढीका कारण मृत्यु हुनेको संख्या ३०
बलिउडकी चर्चित नायिका सोनाली बेन्द्रे अहिले अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छिन्। केहि महिनाअगाडी उनलाई क्यान्सर भएको खबरले पूरै बलिउडनै चिन्तित बनेको थियो।उनलाई हाईग्रेड क्यान्सर भएको हो। उनी अहिले न्यूयोर्कमा उपचार
जीवनमा सफलता हासिल गर्न चाहने व्यक्तिले संसारको जुनसुकै कुनामा गएतापनि संघर्ष गर्नैपर्छ। अष्ट्रेलियामा आउने कैयौं नेपालीहरुले यस्तै संघर्ष गरेर आफ्नो जीवनमा करियरको राम्रो बाटो बनाइरहेका छन् । हाल अष्ट्रेलियामा सेनामा
न्यूयोर्क । नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् । अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता
विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले आज नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त
संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो ।
KHASOKHAS