अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो ।
कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा
अष्ट्रेलियामा बस्ने नेपाली युवाहरु मानसिक दबाबमा पर्ने, निराशामा धकेलिने, मानिसक रुपमा अस्वस्थ हुने र आत्महत्यालाई विकल्पको रुपमा लिने क्रम बढ्दो छ । आत्महत्या अष्ट्रेलियामा मात्र नभएर नेपाल लगायत अन्य देशमा
अफगानिस्तानमा एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको छ । ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने आरोप छ
अष्ट्रेलियामा हुने नेपाल फेस्टिभलको सद्भावना दुतमा विश्व साइकल यात्री पुस्कर शाह रहने भएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले प्रेस विज्ञप्ति जारि गर्दै उक्त घोषणा गरेको
अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो समुदायको हकहित तथा समृद्धिको लागि विभिन्न संघ संस्था गठन गरि एकताबद्ध भएर अगाडी बढिरहेका छन् । अष्ट्रेलियामा बस्ने थारु समुदायले पनि ‘थारु सोसाइटी अष्ट्रेलिया ‘ गठन
युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ । तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो ।
अष्ट्रेलियाको एक राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको छ । साता सेप्टेम्बर १७ देखि लागु हुनेगरि क्विन्सल्याण्ड राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको हो । बिजनेस
मलेसियामा विषाक्तरक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । सर्लाहीका शेरबहादुर ठकुरी र
पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आजको अवश्यकता कुरा होइन काम भएको बताउनु भएको छ । नेपाल टेलिभिजनका लागी अमेरिकामा निर्माण हुने कार्यक्रम ‘यू स्टार्ट अगेन’ मा बरिष्ठ टेलिभिजन प्रस्तोता सुर्य थापासंग
KHASOKHAS