अन्तर्राष्ट्रिय

अमेरिकाको पूर्वी तटमा अत्यधिक खतरनाक चक्रवातको खतरा

बीबीसी अमेरिकाको पूर्वी तटमा चक्रवात फ्लोरेन्सको खतराका कारण कयौंलाई सुरक्षित स्थानमा लैजाने अभियान चलाइएको छ । यो पछिल्ला थुप्रै दशकको सबैभन्दा भीषण चक्रवात हुनसक्ने अनुमान गरिएको छ । साउथ क्यारोलाइनाका

राजकुमारीको आरोपः पेरिसको होटलबाट १० करोडको गहना चोरी भयो

साउदी अरबकी राजकुमारीको पेरिसको चर्चित होटल रिजबाट आठ लाख युरो (करिब १० करोड रुपैयाँ) को गहना हराएको छ । यसबारे पुलिसले सोमबार जानकारी दिएको हो । नाम नखुलाइएकी राजकुमारीले आफ्नो

जापान पठाईदिने भन्दै २७ जना ठग्ने पक्राउ, १ करोड ३१ लाख ५० हजार ठगि

जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । दनुवारले विमान सेक्यूरिटी

सेप्टेम्बर ११ का ती शक्तिशाली २४ तस्बिर जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन

पेरिसको पर्यटकीय नगरमा अन्धाधुन्ध चक्कु आक्रमण

पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो

अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाउने क्षेत्र र काम खोज्ने तरिका

विदेशी विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्दा हुने एउटा फाइदा भनेको आफ्नो समयलाई व्यवस्थापन गर्दै पार्ट टाइम काम गर्न पाउनु हो । यसले गर्दा विद्यार्थीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् । विद्यार्थी भिसामा

२६ वर्षका चर्चित अमेरिकी र्‍यापरले किन गरे आत्महत्या ?

बीबीसी चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नो घरमा मृत भेटिएका छन् । २६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइन्छ । उनले पहिले पनि ड्रगको

दाउदको पत्तासाफ गर्न अमेरिकाले भारतको मद्दत गर्ने

भारत र अमेरिकाबीच बिहिबार पहिलो पटक भएको ‘ द्दंद्द डायलग’ पछि दुबै देशबीच दोस्तीको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ । भारतीय संचार माध्यमले दुई देशबीच आतंकवादविरुद्ध मिलेर अघि

अमेरिकाको बैंकमा अन्धधुन्ध गोलीबारी, एक भारतीयसहित तीनको मृत्यु

अमेरिकाको सिनसिनाटी शहरको फिफ्थ थर्ड बैंकमा बिहिबार बिहान एक बन्दुकधारीले अन्धधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारीमा भारतीय नागरिकसमेत तीन जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्

हराएको ९ वर्षपछि भेटियो विशाल जहाज !

अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com