संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै
अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै
भनिन्छ, एउटा तस्बिरले हजार शब्दभन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सनले धेरैको ध्यान तानेको छ। पोस्ट गरिएको तस्बिरमा लेखिएको छ-
अष्ट्रेलियाको उत्तरी राज्यमा बसाई सर्नेलाई राज्य सरकारले १५ हजार डलर दिने योजना ल्याएको छ । सरकारले उत्तरी क्षेत्रमा जनसंख्या र आर्थिक वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो । प्रोत्साहन
इटालियन च्याम्पियन युभेन्टसले यो सिजन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई भित्र्यायो । युरोपियन च्याम्पियन रियल मड्रिडबाट ३३ वर्षका रोनाल्डोलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग बढेको छ । रोनाल्डोले
मलेसियाले नेपाली कामदार विषयमा द्विपक्षीय समझदारी (एमओयू) गर्न औपचारिक प्रस्ताव पठाएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत आएको (एमओयू)को मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेको हो । नेपालले भिसा
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडी खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका छन । ५२४ जना कर्मचारी मात्र भएको प्रधानमन्त्री निवास छाडी उनले आफूसँग सैन्य
अष्ट्रेलियावासी सुशील चालिसेले नेपालमा माझी बस्ती निर्माणको लागि पांच सय अष्ट्रेलियन डलर सहयोग गरेका छन् । उनले आफ्ना दुई छोरी चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको
क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गर्नुभएको छ । लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ
न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको
KHASOKHAS