अन्तर्राष्ट्रिय

अमेरिकामा चोरेर उडाएको जहाज दुर्घटना

अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर ‘अनाधिकृत’ रूपमा विमान

अष्ट्रेलियाको जनसंख्या २५ मिलियन, दक्ष कामदारलाई अब ग्रामिण क्षेत्रमा लैजाने योजना

अष्ट्रेलियाको जनसंख्या मंगलबार राती २५ मिलियन पुगेको छ । जनसंख्याको उक्त तथ्याङ्क अनुसार धेरै जनसंख्या मेलबर्न, सिड्नी, क्यानबेरा लगायतका सहरहरुमा रहेको छ । अन्य देशबाट बसाई सराई गरि आउने व्यक्तिहरु

अमेरिका-चीन-रुसबीच अस्त्र बनाउने होडबाजी

शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक‘ विमानको परीक्षण गरेको घोषणा गर्‍यो। ध्वनिको भन्दा ६ गुणा बढी गति

भारतले व्यापार घाटा कम गर्न सघाउने

नेपालको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । बिहीबार नयाँ दिल्लीमा भएको

अमेरिकाले नेपाललाई ४ वटा स्काइ ट्रक सहयोग गर्ने

अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’

साउदीमा ज्यान गुमाएका ४१ नेपाली कामदारका परिवारलार्इ २१ करोड क्षतिपुर्ति

साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४-७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा

१५ वर्षसम्म गुफाभित्र कैद गरेर वृद्धले गरिरहे बलात्कार, अहिले पुगिन् २८ वर्ष

इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई पक्राउ गरेको छ । उनले १५ वर्ष

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउने

गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ। विदेश मन्त्रालयकी प्रवक्ता नार्ट

अलास्कामा अमेरिकी सदनका लागि रुसी आप्रवासीको प्रतिस्पर्धा

सैँतीस वर्षका दिमित्री सिनले पहिलेदेखि नै अमेरिकी सपना बुनिसकेका छन् । सोभियत सङ्घमा जन्मिएका सिनसँग उनको हजुरबुबासँग भोक टार्न सडकमा भिख माग्नुपरेको सम्झना ताजै छ । सन् १९९० को दशकको

साउदी अरेबिया-क्यानाडा सम्बन्ध थप चिसिँदै,सरकारी वायुसेवाद्वारा टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित

क्यानाडाले पक्राउ गरिएका साउदी नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदी अरेबियाको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गर्ने जनाएको छन्। आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भएको भन्दै साउदी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com