अन्तर्राष्ट्रिय

कुकुरको टाउकोको मूल्य ७६ लाख !

कोलम्बिया संसारभरी लागुऔषध तस्करीका लागि बदनाम छ । यहाँ वर्षौंदेखि लागुऔषध तस्करी मौलाइरहेको छ । यस्तो तस्करीले यहाँ अनगिन्ती हिरो र भिलेनको उदय भइसकेको छ । यस्तोमा सोम्ब्रा नामको एक

भिरबाट २ सय फिट तल खस्यो यात्रुवाहक बस, ३२ जनाको मृत्यु

शनिबार बिहान भएको भयानक सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएको बताइएको छ तर घाइते कति जना छन् भन्ने निश्चित भइसकेको छैन । भारतको महाराष्ट्रको

रोनाल्डो २ वर्ष जेल जानबाट कसरी जोगिए

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १।९

शताब्दीकै लामो चन्द्रग्रहण (फोटोफिचर)

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हिजो (शुक्रबार) राति नेपालसहित संसारका धेरै देशमा देखिएको छ । हिजो लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

८३ को ज्यान लिएको आगो जानीजानी ‘लगाइएको थियो’

बीबीसी ग्रिसको राजधानी एथेन्स नजिकैको जंगलमा फैलिएको आगो कसैले जानीजानी लगाएको हुनसक्ने सरकारको अनुमान छ । नागरिक सुरक्षाका उपमन्त्री निकोस तोस्कासका अनुसार केही अपराधीले आगो लगाएको बारे गम्भीर प्रमाण भेटिएको

५५ प्रतिशत नेपाली विद्यार्थी अष्ट्रेलियामा,वार्षिक ६५ अर्ब बाहिरिदै

पछिल्लो केही वर्ष यता अष्ट्रेलिया वैदेशिक अध्ययनमा जाने विद्यार्थीको प्रमुख गन्तव्य बनेको छ । अध्ययनकै लागि भनेर विदेश जाने विद्यार्थीमध्ये करिब ५५ प्रतिशत विद्यार्थी अष्ट्रेलियामा जाने गरेका छन् । आर्थिक

अमेरिकामा नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ

अमेरिका । अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित एक पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ परेका छन्। ओक्लाहोस्थित पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि गोली प्रहार गर्ने १८

कान्टेलाई पिएसजी आउन एमबाप्पेको सुझाव

फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले अर्का फ्रान्सका विश्वकप विजेता एंगोलो कान्टेलाई पेरिस सेन्ट जर्मेन पिएसजीमा आउन सुझाव दिएका छन् । विश्वकप ताका कान्टेलाई यसै समर ट्रान्सफरमा चेल्सी छाडेर पिएसजीमा आउन

उत्तर कोरियाले बाचा पूरा गर्दै ? रकेट परिक्षण स्थल नष्ट पार्दै

उत्तर कोरियाले उत्तर पश्चिममा रहेको एउटा महत्वपूर्ण रकेट परिक्षणस्थल नष्ट पार्ने काम थालेको देखिएको छ । अमेरिकी निरिक्षण समूह ‘३८ उत्तर’ सोहाई स्टेशनको भुउपग्रह तस्बिरहरु हेर्दा  गत जुन महिनामा अमेरिकासँग

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com