बिहारको एक बाल गृहमा २९ बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको छ । मुम्बईको टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज (टीआईएसएस) ले आफ्नो एक रिपोर्टमा बालगृहमा बसिरहेका बालिकाहरुको यौन शोषणको मुद्दा उठाएको
जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको
जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । गएराति ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् । इंग्लिस क्लब आर्सनलका
अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने
अष्ट्रेलियामा ३६ औं वि.पी स्मृती दिवसको उपलक्ष्यमा वि. पीको समाजवाद र वर्तमान नेपाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजनाका गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका संविधान–सभा सदस्य तथा खोटाङ
अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । काठमाडौं कालोपुल घर भएका २४ वर्षीय विद्यार्थी अमन स्थापितको दुखद निधन भएको हो । अमन स्थापित चार महिना अघि मात्र अष्ट्रेलिया आएका
अष्ट्रेलियाको पर्थमा प्र.डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । डा. गोविन्द के.सीका मागहरु जायज भएको र उनी कुनै व्यक्ति वा संस्थाको लागि नभई नेपाली जनताको लागि अनसन
केन्याको राजधानी नाइरोबीस्थित दुई स्ट्रिप क्लबबाट २१ नेपाली युवतीको उद्धार गरिएको छ । पुलिसले यसबारे शुक्रबार जानकारी दिएको हो । ‘मानव बेचविखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको
जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नु भएको छ । अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उहाँको भनाइ छ
KHASOKHAS