अन्तर्राष्ट्रिय

भारतमा स्थानियहरुद्वारा कुटिकुटी गुगलका इन्जिनियरको हत्या

पत्याउनु हुन्छ ? बालबालिका चोरीको हल्लाकै भरमा भारतमा ३० जनाको ज्यान गइसकेको छ । १३ जुलाई २०१८ को मध्यन्हसम्म यो तथ्यांकमा मर्नेको संख्या २९ थियो । तर साँझ एक जना

पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका कतारबाट फेरी आयो यस्तो सुखद खबर

गृहमन्त्री रामबहादुर थापा‘बादल’ र कतारका राजदुत युसुफ बिन मोहम्मदबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको स्रोतले जनाएको

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । उहाँ सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गर्नुभएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान

सन् २०२२ कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ नेपालीहरुलाई लैजाने प्रस्ताव

सन् २०२२ मा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ धेरै संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव कतारले गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको

विश्व विजेता फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत

विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भव्य स्वागत गरिएको छ । रसियाबाट साँझतिर घर पुगेको फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत गरे । दोस्रो पटक विश्वकपको ट्रफि

नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– यो नेटो संगठन कहिल्यै बलियो पनि हुदैन र एकीकृत संगठनको

जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा

राष्ट्रपति पुटिन र ट्रम्पबीच हेल्सिन्कीमा अाज वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएकाे छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आइपुग्नुभएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com