अन्तर्राष्ट्रिय

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उहाँले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा

जापानमा वर्षा र बाढीबाट १९९ को मृत्यु, वर्षा अझै रोकिएन

जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानारी दिनुभएको हो । बुधबार बिहानसम्म मृत्यु हुनेको

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ ।  थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित

अष्ट्रेलियामा नागरिकता परिक्षामा फेल भएर भन्दा अन्य कारणले नागरिकता नपाउनेहरु बढी

अष्ट्रेलियाको नागरिकताको लागि अप्लाई गर्नेहरु मध्ये गत वर्ष ४ हजार जनाले नागरिकता पाउन सकेनन् । ती ४ हजार मध्ये १८ सय ६६ जनाले मात्र नागरिकता सम्बन्धि परिक्षा पास गर्न सकेका

गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा

जोनसन मेरोे साथी हुनुहुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताउनुभएको छ । उहाँले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी

बेलयातका अर्का मन्त्रीद्वारा पनि राजीनामा

बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गर्नुभएको छ । प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उहाँले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु

अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीहरुको संगठन ‘सिसा’ को अध्यक्षमा पुन: नेपाली विद्यार्थी

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संगठन ‘ द काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्टस अष्ट्रेलिया’ ( सिसा ) को अध्यक्ष पदमा पुन: नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् । सिसाको ८ औं

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com