अन्तर्राष्ट्रिय

विश्वकप फुटबल: जर्मनीको लाजमर्दो बहिर्गमन

सन् २०१४ को विश्वकप विजेता जर्मनी लाजमर्दो ढङ्गले रुस विश्वकपको समूह चरणबाटै बाहरिएपछि प्रशंसकहरूले आश्चर्य र निराशा प्रकट गरेका छन्। जर्मन च्यान्सलर एङ्गेला मर्केलले पराजयले आफू दु:खी भएको बताएकी छन्।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन

क्विन्स्ल्यान्डमा नेपाली सामुदायिक केन्द्र निर्माणको लागि अर्याल दम्पतिद्वारा १ लाख डलर सहयोग

नेपालीहरु संसारकै जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति र पहिचानलाई बचाइराख्नको लागि अगाडी बढेका हुन्छन् । अष्ट्रेलियामा रहेका नेपालीहरु पनि नेपाली चाडपर्व, सामाजिक काम, सांस्कृतिक र धार्मिक कार्यको लागि एकजुट हुने

मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा

अष्ट्रेलियाका मूख्य सहरहरु मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा परेका छन् । इकोनोमिक’स सेफ सिटिज इन्डेक्सका अनुसार, अष्ट्रेलिया प्रमुख सहरहरु सुरक्षित सहरको सूचीमा आएका हुन् । स्वास्थ्य स्थिति, भौतिक

दमासकस विमानस्थलनजिकै इजरायलले क्षेप्यास्त्र हान्यो

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख

बाढीमा फसेका बालबालिकाको अझै उद्दार भएन

उत्तरी थाइल्याण्डको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिकाको खोजी कार्य जारी नै रहेपनि उनीहरुको उद्दार हुन सकेको छैन । उद्दार कार्य मङ्गलबार पनि जारी रहेको तर परिणाम भने

मेजर साथीकी श्रीमतीलाई आफूसँग विवाह गर्न दबाब दिइरहेका थिए मेजर निखिलः अस्विकार गर्दा हत्या

आर्मीका दुई मेजर, दुबै मिल्ने साथी । त्यसपछि एक मेजरले आफ्नो साथीलाई धोका दिन सुरु गर्छन् र यो धोकाले हत्याको भयानक रुप लिन्छ । आखिर के हो यो दोस्ती, प्रेम

अष्ट्रेलियाको मेलबर्नमा भव्य शैक्षिक मेला: विद्यार्थीहरुको लागि विशेष छुट सहित सम्पूर्ण जानकारी एकै ठाउँमा

अष्ट्रेलियामा पढाइ, बसोवास र भिसा समबन्धी अलमलमा परेका विद्यार्थीले अब एकै ठाउँबाट सबै जिज्ञासा र दुविधा मेट्न सक्ने भएका छन् । २००३ मा स्थापना भएर, विद्यार्थीहरुको गुणस्तरीय शिक्षा तथा अष्ट्रेलिया

भाईस मेअर किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित

अमेरिकी  स्थानिय सरकारमा निर्वाचित नेपाली मूलका प्रथम  व्यक्ती इन्डियन हेड नगरपालिका, मेरिल्यान्डका उप प्रमुख किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित हुनु भएको हो। उहाँलाई नेपालीहरुको अन्तर  राष्ट्रिय संस्था नेपाल विश्व सहयोग

सिरिया हवाई आक्रमणमा नुस्रा फ्रन्टका ७० जना लडाकू मारिए : रूसी सैनिक

रूसी वायुसेनाको सहयोगमा सिरियाली सरकारी फौज र ‘फ्रि सिरियन आर्मी’ले दक्षिणी सिरियाली द्वन्द्वग्रस्त क्षेत्रमा नुस्रा फ्रन्ट समूहमाथि गरेको कारवाहीमा नुस्रा फ्रन्टका कम्तीमा ७० जना लडाकूको मृत्यु भएको रूसी रक्षा मन्त्रालयले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com