अन्तर्राष्ट्रिय

कुनै पनि रूख काटिदैन : मन्त्री हारदीप सिंह

नयाँ दिल्लीमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब १७ हजार रूखहरू काटिन लागिएको भन्ने समाचारको खण्डन गर्दै भारतीय घरजग्गा तथा शहरी मामिला राज्यमन्त्री हारदीप सिंह पुरीले सोमबार आफू

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । शंकास्पद

विश्वकप फुटबलमा आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् । यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो । तर समुहचरणका अन्तिम खेल सुरु भएसँगै दैनिक चारवटा

चिनियाँ ऋणमा ‘डुबेका’ विश्वका आठ देश

चिनियाँ सरकारी ब्याङ्कहरूले आफ्नो देशका नागरिकहरूलाई भन्दा बाह्य मुलुकलाई बढी ऋण दिइरहेका छन्। सरकारी ब्याङ्कहरूको यो कदमलाई चीनको सोचविचारपूर्ण रणनीतिको एउटा हिस्साका रूपमा हेरिँदैछ। चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘वान बेल्ट

अष्ट्रेलियामा विद्यार्थीको रुपमा आएर अहिले सफल व्यक्तिको परिचय बनाएका प्रकाश आचार्य

अष्ट्रेलियामा नेपालीहरु विभिन्न संघसंस्था, व्यवसाय, राजनीतिक क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । विद्यार्थीको रुपमा अष्ट्रेलिया आएर संघर्ष गर्दै सफलता हासिल गरेका व्यक्ति मध्ये प्रकाश आचार्य पनि एक हुन् । करियर

३१ वर्षका भए लियोनल मेस्सी,अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास नलिने

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास नलिने बताएका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै

विश्वकपः इङग्ल्यान्ड, कोलम्बियाको शानदार जित

विश्वकप फुटबल अन्तर्गत आइतवार राति सम्पन्न पहिलो खेलमा इङग्ल्यान्डले शानदार जित हासिल गरेको छ। यो विश्वकपको अहिलेसम्मकै ठूलो गोल अन्तरले जित दर्ता गर्ने क्रममा उसले पानामालाई ६-१ ले स्तब्ध बनायो।

मेक्सिकोको सीमा क्षेत्रमा दोहोरो गोली हानाहानमा १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड

रक्सी नपुगेपछी बबाल, बेइजिङमा प्रधानमन्त्री ओलीको जम्बो टोलीलाई रक्सी पुगेन

चीनको राजधानीमा बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा सहभागीमध्ये केहीले मनलाग्दी तवरले मदिरा पिएर बबाल गरेका छन् । खरो स्वभावका राजदूत लिलामणि पौड्याललाई

डिसीमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल संग अन्तरक्रिया ,खनालले भने अब मानव तस्करले उन्मुक्ति नपाउने

अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफुलाई विश्वास गर्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com