स्वास्थ्य नै धन

चिकित्सक अमिताभ ठाकुर अप्रेसनको तयारी गर्दागर्दै झगडा गरेर बाहिरिएपछि सम्पर्कविहीन

फागुन १५, उदयपुर । जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर अस्पतालमै कार्यरत डाक्टरहरुसँग झगडा गरेर सोमबार दिउँसोबाट बेपत्ता भएका छन्। अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालबाट बाहिरिएपछि सम्पर्कविहीन भएको

स्वास्थ्य मन्त्रालयमा १० जनाको दरबन्दी भए पनि प्रदेश ५ मा एक जना मात्र हाजिर

फागुन १२, रुपन्देही– प्रदेश नं ५ मा रहेको सामाजिक मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालयमा दश जनाको दरबन्दी भए पनि अहिलेसम्म एक जनामात्र हाजिर भएका छन्। अन्य ९ जना अहिलेसम्म आइनपुगेको मन्त्रालयले

कान समातेर उठबस गर्दा दिमाग तेज हुने

तपाई मध्ये कतिजनालाई स्कुल पढ्दा शिक्षकबाट कान समातेर उठबस गर्ने सजाय पाउनुभएको थियो ? यदि त्यस्तो सजाय तपाईले पाउनुभएको थियो भने त्यो बैज्ञानिक रुपमा सही भएको प्रमाणित भएको छ ।

एक हप्ताको शिशुको जीवनसंघर्ष

फागुन ६, एजेन्सी । आखिर जे नभइदेओस् भनेर उनीहरुले भगवानसंग प्रार्थना गरेका थिए, त्यही भयो । समय नपुगी छोरा जन्मियो । त्यही छोरामा पनि जन्मजात मुटुको समस्या छ भनेर डाक्टरले

आँखा अस्पताललाई शाह दम्पतीद्वारा एक अर्ब दान, भन्छन्– यो बुवाआमाकै सत्मार्गको प्रेरणा हो

फागुन ५, नेपालगन्ज ।  पश्चिम नेपालकै सबैभन्दा ठूलो आँखा अस्पताल हो, फत्तेबाल आँखा अस्पताल। तर धेरैलाई थाहा नहुन सक्छ, अस्पतालको नामअघि फत्तेबाल किन राखियो ? कप्तान फत्तेजंग शाह तथा उनकी

डडेल्धुरामा तीन हजार बिरामीको स्वास्थ्य परीक्षण

फागुन ४, डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ। नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

फागुन ३ भोजपुर । भोजपुर जिल्लामा हात्तीपाइले ९फाईलेरिया० रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि

मुटुका लागि ध्वनि प्रदूषण खतरा

एजेन्सी– ध्वनि प्रदूषणले मुटुका रोग निम्त्याउने खतरा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न खालका ध्वनीका कारण कोरोनरी आर्टरी राग, हाइपरटेन्सन र मुटु फेल हुनेजस्ता समस्या निम्तने अनुसन्धानकर्ताको भनाइ छ

मुटु रोगको मेरिडियनमा निःशुल्क शिविर

माघ २९, काठमाडौं । महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५०

पाल्पामा आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिए

माघ २८, पाल्पा । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् । शनिबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com