अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् । अमेरिकाका अधिकांश राज्यहरुमा मेडिकल प्रयोजनका लागि गाँजाको प्रयोग वैध मानिन्छ । एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा
केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । आँखा पाक्ने रोग फैलिएसँगै काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल,
नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग
मौसम परिवर्तन हुनासाथ धेरै बालबालिका बिरामी पर्न थाल्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । तर, धेरै अभिभावकलाई यो कुरा थाहा नभएका कारणले बच्चा बिरामी हुनेबित्तिकै औषधि खुवाउने गर्छन्
राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।
राति छिटो सुत्नु र बिहान सबेरै उठ्नु राम्रो बानी मानिन्छ। यसका बाबजुद पनि राति अबेरसम्म जाग्राम बस्ने र बिहान ढिलो उठ्नेहरुको संख्या धेरै छ । एक अध्ययन अनुसार ढिलो सुत्ने
नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको
विगत केही सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा पनि तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य
नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका विषयमा समेत गराउँदै आएको छ । हामिले यस लेखमा के हो
KHASOKHAS