स्वास्थ्य नै धन

दैनिक दूध पिउनाले हाडजोनीको रोग निको

घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् । दूध क्याल्सियम, फोस्फोरस,

एमबीबीएस चिट चोरीमा संलग्न १७ जनाविरुद्ध मुद्दा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० को एमबिबिएस प्रवेश परीक्षामा चिट चोरीमा संलग्न १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला

नेपाल प्रहरी अस्पताल अबदेखि सर्वसाधारणलाई पनि खुला

कात्तिक, २६ काठमाडौं । नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि आइतबारबाट सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका

पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण अब सबै जिल्लामा

काठमाडौं । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण –VIA Test Screening ) सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाको मृत्युको

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया आजदेखि निःशुल्क

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ ।  शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले

सामुदायिक अस्पतालका नाममा करोडौँ दुरुपयोग

सामुदायिक अस्पतालका नाममा स्वास्थ्य मन्त्रालयबाट हुने करोडौ रुपैँया मनपरी वितरण गर्ने प्रबृत्ति अब नियन्त्रण हुने भएको छ । अहिलेसम्म बर्षेनी झण्डै ५० करोड रुपैँया कुनै मापदण्ड विना वितरण हुँदै आएकोमा

अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव

जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ । निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताउनुभयो ।

कुष्ठरोगीको पीडा

उपचारपछि निकोहुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् । इन्दिरा खनाल / शरीरमा फुर्सा र सेता दाग

गर्दनको हाड खिइए फिजियोथेरापी

    गोमा थापा/ फिजियोथेरापिस्ट, अर्थोपेडिक अस्पताल, जोरपाटी खानपिन, रहनसहन, चालचलन, आसनलगायत विषयमा ध्यान नदिँदा धेरैलाई शारीरिक समस्याले सताउन थालेको छ । आजकाल धेरै नेपालीलाई गर्दनको हाड खिइने समस्याले सताउन

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

असोजमा ८४ र पुसमा ५३ शव गाडियो – शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com