अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको २०२४ को ओपन डोर्स रिपोर्टले देखाएको छ । हाल १६,७४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको रिपोर्टमा उल्लेख छ ।
क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वर्क परमिट बिना क्याम्पसबाहिर काम गर्न सक्ने घण्टामा बृद्धि गरेको छ । अब क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले हप्तामा २४ घण्टा वर्क परमिटविना क्याम्पसबाहिर काम गर्न
अमेरिकी राष्ट्रपतिमा पुन निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरेका छन्। सोमबार
गत महिना अर्थात् अक्टोबरमा अमेरिकाको अध्यागमन अदालतबाट १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार अक्टोबरमा १७६ जना नेपालीका एसाइलम लगायतका मुद्दाको अन्तिम
आर्थिक बर्ष २०२४ का ९ महिनामा ९ हजार १० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको तथ्यांक अमेरिकी सररकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड
अमेरिकामा आर्थिक बर्ष २०२५ का लागि ६६ हजारका अतिरिक्त ६४ हजार ७ सय १६ गैर कृषि अस्थायी कामदार भिसा उपलब्ध गराइने अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ ।
युएससीआईएसले अमेरिकी नागरिकता आवेदकका लागि कानुनी रूपमा प्रवेशको आवश्यकता सम्बन्धी आफ्नो नीतिमा महत्त्वपूर्ण अद्यावधिकको घोषणा गरेको छ। नोभेम्बर १४, २०२४ देखि लागू हुने यो परिवर्तनले अमेरिकी नागरिक बन्न चाहने स्थायी
डिसेम्बरको भिसा बुलेटिन अनुशार जनवरीका लागि डिभी २०२५ का नेपाली विजेताको केस नम्बर थपिएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु
डिसेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । जसका कारण दुबैको अवधि १ महिना थपिएको छ । पहिलो श्रेणीका
डिसेम्बरमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र फाइल गर्ने मिति टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरु थप निराश भएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर
KHASOKHAS