आवेदकले गलत शुल्क पठाएका कारण युएससीआईएसले आवेदन फिर्ता गर्नुपर्ने अवस्था आइरहेको सन्दर्भमा यसलाई रोक्न युएससीआईएसले नयाँ टुलको विकाश गरेको छ । अब आवेदकले उक्त टुलमार्फत आफूले फाइल गर्न लागेको आवेदनका
– किशोर पन्थी अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहरुको संख्यात्मक विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार सन् २००० को अक्टोबरदेखि सन् २०१८ को
आर्थिक बर्ष २०१९ को पहिलो २ महिना (सन् २०१८ को अक्टोबर र नोभेम्बर) मा २१९० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । आर्थिक बर्ष २०१९ को पहिलो महिना अक्टोबरमा
यो साता अमेरिकी सरकार शटडाउनकै विषय अमेरिकी अध्यागमनको क्षेत्रमा चर्चामा रह्यो । डिसेम्बर २२ मा सुरु भएको अमेरिकी सरकार शटडाउन यो साता पनि जारी रह्यो । सरकार शटडाउनका कारण अमेरिकी
अमेरिकी सरकार शटडाउनका बेलामा पनि अध्यागमन अदालतहरु देशनिकाला भने जारी रहेको छ । अमेरिकी सरकार शटडाउन भएको दुईसाता वितिसक्दा अधिकांश अध्यागमन अदालतहरु बन्द रहेकाले कैयन मुद्दाहरु अनिश्चितकालका लागि स्थगित भएका
अमेरिकी नागरिकताको अन्तरवार्तामा चारवटा प्रश्न र तिनका उत्तरहरु बदलिएको युएससीआईएसले जनाएको छ । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने ४ प्रश्नका जवाफहरु बदलिएका हुन् । अमेरिकी नागरिकता
अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा रहेका नेपालीका एसाइलमहरुमा नकारात्मक प्रभाव परेको अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । सरकार शटडाउनका कारण लामो समयदेखि एसाइलमको सुनुवाई
अमेरिकी अध्यागमन अदालतमा ४ हजार ४९ नेपालीका एसाइलम लगायत अध्यागमन सम्बन्धित मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ । अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ रहेका कुल
अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा
अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु प्रभावित नभएको युएससीआईएसले स्पष्ट पारेको छ । सरकार शटडाउनका बेलामा समेत एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु कायम रहेका छन् ।
KHASOKHAS