अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उत्तरी टेक्सास र ओक्लाहोमामा छापा मारेर ९८ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालीहरु भने कोही पनि नरहेको आइसले जनाएको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन्
हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान
डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन डिभी लोटरी खुल्ने भएको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२
आप्रवासी भिसा र ग्रिनकार्डका लागि गलत सुचना र नक्कली कागजात पेश गरेको अभियोगमा न्युयोर्कमा तीनजनालाई भिसा फ्रडमा दोषी ठहर गरिएको छ । ४५ बर्षीय लुब्ना रहमान, ४५ बर्षीय एलिना रहमान
अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु कडा बनाइरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले
हरेक बर्ष सेप्टेम्बरको दोश्रो साताभित्रै डिभी लोटरी भर्ने अवधि घोषणा गर्ने अमेरिकी सरकारले यो बर्ष भने अझै डिभी लोटरी भर्ने अवधि घोषणा गरेको छैन । हरेक बर्ष अक्टोबरको पहिलो सातादेखि
अमेरिकी ट्रम्प प्रशासनले फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्ड नदिने नियमको घोषणा गरेपछि यसबाट को प्रभावित हुन्छन्, को हुँदैनन् भन्ने सन्दर्भमा त्रास र आशंका फैलिएको छ । यसै
अमेरिकी ट्रम्प प्रशासनले फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिनेगरी घोषणा गरेको नयाँ नियम फेडेरल रजिष्टरमा समेत प्रकाशित हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । नयाँ
अमेरिकी ट्रम्प प्रशासनले अब फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिने नियमको घोषणा गरेको छ । नयाँ नियम अनुशार मेडिकेड, फुड स्ट्याम्प र हाउजिङ सुविधा लिने र
KHASOKHAS