इमिग्रेशन अपडेट

विना भिसा क्यानडा प्रवेश गरेर शरण खोज्नेलाई अब सिमाक्षेत्रबाट नफर्काइने

क्यानडामा शरण लिनका लागि विना भिसा सिमाक्षेत्रबाट क्यानडा प्रवेश गर्न खोज्नेहरुलाई फर्काउने महामारीको अवस्थाको नियमलाई क्यानडाले अन्त्य गर्ने भएको छ । अब क्यानडामा शरण लिन चाहनेहरुलाई विना भिसा प्रवेश गर्न

डिभी लोटरी जस्तै भर्न सकिने कामदारभिसाका लागि खुल्यो अनलाइन एकाउन्ट, दर्ता मार्च १ बाट

अमेरिकी सरकारको युएससीआईएसले मार्च १ देखि अनलाइन दर्ता सकिने कामदार भिसा एचवान बीको आवेदनका लागि सोमबारदेखि एकाउन्ट बनाउन मिल्ने सुविधा प्रदान गरिसकिएको छ । अहिले रोजगारदाताहरु र उनीहरुका कानुनी प्रतिनिधिहरुले

फरबरीका लागि जारी अमेरिकी भिसा बुलेटिन : ग्रिनकार्ड फाइल गर्ने नेपालीलाई ३ फाइदा

फरबरी महिनाका लागि अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी भिसा बुलेटिनबाट नेपालीका लागि तीन फाइदा हुने भएका छन् । यो नेपालीका लागि किन भनिएको हो भने यी कतिपय सुविधाहरु चिनिया वा

फरबरीमा ग्रिनकार्डवाहकलाई पारिवारिक ग्रिनकार्ड फाइलमा अमेरिकी नागरिकसरह सुविधा

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि फरबरी महिनामा पनि मौका आएको छ । फरबरीमा महिनामा दम्पत्ति र

एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड फरबरीमा करेन्ट

अमेरिकामा १५ महिनाको अन्तरालपछि डिसेम्बरमा  करेन्ट भएको  रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन  जनवरीहुँदै फरबरीमा पनि करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन

भिसा बुलेटिन : मार्चमा ८८ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाई ग्रिनकार्ड

आगामी मार्च महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी मार्चमा ८८ सयसम्म केस नम्बर

शर्तसहितको २ बर्षे ग्रिनकार्डका सन्दर्भमा नयाँ निर्देशिका जारी

अमेरिकी सरकारको युएससीआईएसले २ बर्षे ग्रिनकार्डका सन्दर्भमा नयाँ निर्देशिका जारी गरेको छ । दुईवर्षे शर्तसहितको अस्थायी ग्रिनकार्ड खारेज भइसकेकाहरुले कसरी आफ्नो अध्यागमन अवस्थाको समायोजन गर्ने भन्ने सन्दर्भमा नयाँ निर्देशिका केन्द्रीत

आजदेखि ५ लाखको ग्रिनकार्ड ९ लाख, १० लाखको ग्रिनकार्ड १८ लाख

अमेरिकी सरकारले आजदेखि ५ लाखको ग्रिनकार्डका लागि ९ लाख, १० लाखको ग्रिनकार्डका लागि १८ लाख डलर खर्चिनुपर्ने अवस्था सृजना गरेको छ । लगानीका आधारमा ग्रिनकार्ड प्रदान गर्ने इबी फाइभ कार्यक्रममा

अमेरिकामा यो बर्षपनि ६६ हजार अस्थायी गैरकृषि कामदार ल्याइने, ३३ हजारको कोटा पूरा

अमेरिकामा अस्थायी गैरकृषि कामदारका लागि चालु आर्थिकबर्ष २०२० को पहिलो ६ महिनाका लागि आवेदन कोटा पूरा भएको युएससीआईएसले जनाएको छ । अप्रिल १ , २०२० भन्दा अगाडि काम सुरु गर्ने

अमेरिकामा भेंडा चराउने आउनेका लागि भिसामा नयाँ नियम, जुन १ देखि लागु हुने

अमेरिकी युएससीआईएस आज एक नीति प्रकाशित गर्दै बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु हुने जनाइको छ । एच टु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com