इमिग्रेशन अपडेट

अमेरिकामा बन्द गरिसकिएका हजारौं देशनिकालाका मुद्दा पुन खोलिदै, ८ हजार मुद्दा पुन ब्यूताइयो

पहिले नै अध्यागमन न्यायाधिसहरुले बन्द गरिसकेका हजारौं देशनिकालाका मुद्दा पुन खोल्न ट्रम्प प्रशासनले अध्यागमन न्यायाधिसहरुलाई निर्देशनात्मक अनुरोध दिएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ । प्रशासनिक रुपमा बन्द गरिएका देशनिकालाका मुद्दा खोल्न

कागजपत्रविहिन आप्रवासी परिवारका पक्षमा काम गर्दै मार्क जुुकरबर्गको संस्था

फेसबुकका सीईओ मार्क जुकरबर्ग समेतले स्थापना गरेको गैरनाफामुलक संस्थाले अमेरिकी सरकारले सिमाक्षेत्रमा छुट्याएका आप्रवासी परिवारका पक्षमा काम गरिरहेको छ । एफडब्ल्युडी नामक संस्था मार्क जुकरबर्ग, बिल गेट्स र रेड होफम्यानले

टेक्सासमा आइसको छापा, ४५ कागजपत्रविहिन पक्राउ

टेक्सासको ह्युस्टन र आसपासमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ४५ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमध्ये अधिकांश मध्ये र दक्षिण अमेरिकी देशहरुबाट आएकाहरु रहेको जनाइएको छ ।

यो आधारमा फर्काइयो अमेरिका आउन लागेका नेपाली विद्यार्थीलाई विमानस्थलबाट

अमेरिकामा विद्यार्थी भिसामा आउन लागेका नेपाली विद्यार्थी रमेश (पीडितको अनुरोधमा नाम परिवर्तन) लाई अबुधाबीको विमानस्थलबाटै फिर्ता पठाइएपछि उनलाई कुन आधारमा नेपाल फिर्ता पठाइएको हो भन्नेबारे चर्चा सुरु भएको छ ।

अमेरिका आउनलाग्दा मलाई विमानस्थलबाटै फर्काएर १० बर्षे प्रतिबन्ध लगाइयो

  अगस्त १० २०१८ ले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । मेरो लागी अब अमेरिकामा १० बर्षको लागि प्रतिबन्ध लागेको छ । धेरै सपना बोकेर अमेरिका आएको थिएँ । पढ्छु,

एक्सक्लुसिभ : अमेरिकामा २०१७ मा ओभरस्टे हुने १२४९ नेपाली खोज्दै होमल्याण्ड सेक्युरिटी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे हुनेहरुमाथि निशाना सुरु गरेको छ । जसमध्ये आर्थिक बर्ष २०१७ मा ओभरस्टे हुने १२४९ जना नेपालीहरु समेत रहेका छन्

भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

टीपीएसबाट ग्रिनकार्ड ! विशेष रिसर्चपछिको विशेष लाइभ मंगलबार बेलुका ७ बजे

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत देशनिकालाको डरविना काम गर्ने पाउने सुविधा सहित अमेरिकी सरकारले दिएको टीपीएसको म्याद अबको झण्डै १० महिनामा सकिदैछ । यो अवस्थामा टीपीएसबाट पुरानै

अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिला

ट्रम्प प्रशासनले अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिलालाई छनौट गरेको छ । अब अमेरिकी सिमा गस्तीको नेतृत्व कार्ला प्रोभोस्टले गर्ने भएकी छिन् । यसअघि उनी अमेरिकी सिमा गस्तीकी कार्यकारी प्रमुख

अमेरिकामा एसाइलम : देशनिकाला भइसकेकालाई न्यायाधिसबाट फिर्ता

अमेरिकाबाट देशनिकाला गर्नका लागि जहाज चढाइएका २ जनालाई एकजना संघीय न्यायाधिसको आदेशमा फिर्ता ल्याइएको छ । शरण खोज्दै अमेरिका आएकी एक महिला र उनकी जवान छोरीलाई ट्रम्प प्रशासनले एल साल्भाडोर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com