इमिग्रेशन अपडेट

अहिलेसम्म ५५ हजार नेपालीले पारे डिभी लोटरी, यसरी हेरौं यसबर्षको नतिजा

आर्थिक बर्ष सन् २०१९ का लागि भरिएको अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । लाखौंको संख्यामा नेपालीहरुले डिभी लोटरी भरेकाले डिभी भर्नेहरु आफूलाई परे नपरेको चेक गर्नमा व्यस्त छन्

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्

सन् २०१९ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१९ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी

डिभी लोटरी २०१९ को नतिजा सार्वजनिक

डिभी लोटरी २०१९ को नतिजा आज सार्वजनिक भएको छ । नेपाली समय अनुशार आजराती (मंगलबार राती) पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिन्छ । न्युयोर्क समय अनुशार मध्यान्ह १२

विद्यार्थी भिसामा अमेरिका आएर ओभरस्टे हुनेमाथि कडा नीति

अमेरिकामा विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसामा आएर ओभरस्टे हुनेमाथिको कारवाही कडा बनाउन ट्रम्प प्रशासनले नयाँ नीति लागु गर्न लागेको छ । सार्वजनिक प्रतिकृयाका लागि उक्त नीति १ महिनाका लागि वेवसाइटमा

अमेरिकी सिमानामा २ लाख बढी पक्राउ, विमानस्थलबाट फर्काइयो सबालाख

अमेरिकी सिमा रक्षक युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ को ७ महिनामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने २ लाख १५ हजार ८ सय ६४ जनालाई नियन्त्रणमा लिएको

गल्तीपूर्ण जारी गरिएका साढे ८ हजार ग्रिनकार्ड फिर्ता लिंदै अमेरिकी सरकार

अमेरिकी सरकारले गल्तीसहित जारी गरिएका ८ हजार ५ सय ४३ ग्रिनकार्ड फिर्ता लिन सुरु गरेको छ । मिति लगायतका गल्तीसहित जारी भएका त्यस्ता ग्रिनकार्ड आज सोमबारबाट फिर्ता लिन सुरु गरिएको

९ हजार नै नेपाली डिपोर्ट हुँदैनन् टीपीएस नविकरण नहुँदा

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा सन् २०१९ को जुन २४ मा सकिने भएपछि त्यसलगत्तै झण्डै ९ हजार नेपालीहरु देशनिकाला हुने समाचारहरु आएपनि

नेपालको टीपीएस नथप्ने अमेरिकाको औपचारिक घोषणा, हजारौंले देशनिकालाको सामना गर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने औपचारिक घोषणा गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका

टीपीएस नविकरण नहुँदा देशनिकाला हुने नेपाली १५ सय

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा नथपिंदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका छन् । सन् २०१९ को

नेपालको टीपीएस नथप्ने ट्रम्प प्रशासनको तयारी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने तयारी गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com