मंगलबार अमेरिकाको सर्बोच्च अदालतले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नियन्त्रणमा रहेर अमेरिकाबाट देशनिकालाको प्रकृयामा रहेकाहरुले बण्ड हेयरिङको मौका नपाउने फैसला गरेपछि त्यसको कानुनविद्हरुले थप ब्याख्या गरेका छन् । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट
सानफ्रान्सिस्को बे एरियामा यसैसाताको अध्यागमन छापामा १ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले आइतबारदेखि बे एरियामा छापामार्न सुरु गरेको थियो । पक्राउ परेकाहरुमध्ये
युएससीआईएसमा सकारात्मक एसाइलम आवेदन दिएका कैयन नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधा घाँडो सावित भएको छ । टीपीएस लिएका आवेदकको एसाइलम युएससीआईएसले स्वीकृत नगरेको खण्डमा उनीहरुले अदालतमा जाने अवशर
अमेरिकाको सर्बोच्च अदालतले सरकारको पक्राउ परेर देशनिकाला कुरेर बसेका आप्रवासीहरुलाई बण्ड हेयरिङको अधिकार नभएको स्पष्ट पारेको छ । सर्बोच्च अदालतका ५ जना न्यायाधिसको बहुमतले यस्तो फैसला गरेको हो । अब
बाल्यकालमा अमेरिकाआएका कागजपत्रविहिनहरुका लागि अर्को जीत भएको छ । सरकारले डाकाप्राप्त व्यक्तिका वर्क परमिट र अन्य संरक्षणहरु उनीहरुलाई कुनै सुचना नदिईकनै वा आफ्नोबारेमा वचाउका लागि अवशर नदिइकनै खारेज गर्न नपाउने
आप्रवासीहरुबाट बनेको देशका रुपमा परिचित अमेरिकाको सरकारी मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ भन्ने शब्द नै हटाइएको छ । अमेरिकी नागरिकता र ग्रिनकार्डका लागि काम गर्ने एजेन्सी युएससीआईएसको मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’
अमेरिकी सरकारले अमेरिकामा आएर सरकारी सुविधा लिनसक्ने सम्भावना भएकाहरुलाई भिसा जारी नगर्न निर्देशन दिएपछि त्यसको मारमा नेपालीहरु पनि परेका छन् । गत जनवरीमा अमेरिकी सरकारले माताहतका दूतावासहरु र भिसा जारी
अमेरिकी सरकारले गैर आप्रवासी भिसा सम्बन्धि नीतिमा फेरबदल गर्दै तोकिएको भन्दा कम अवधिका लागि भिसा दिन प्रोत्साहन गर्दै संसारभर रहेका दूतावास र भिसा जारी गर्ने पोष्टहरुलाई निर्देशन जारी गरेको छ
अमेरिकाभर झण्डै १५ हजार नेपालीहरुले टीपीएस प्राप्त गरेकोमा मासाचुसेट्मा मात्र नेपाली टीपीएस होल्डरहरु ५ सय १३ जना रहेका छन् । मासाचुसेट्स इमिग्रेशन एण्ड रिफ्युजी एड्भोकेसी कोलिसनले युएससीआईएसका अधिकारीहरुसँगको कुराकानीदेखि विभिन्न
अमेरिकाको लस एन्जलस क्षेत्रमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले १ सय २२ वटा बिजनेशमा छापा मारेर २ सय १२ कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । आइतबारदेखि बिहिबारसम्मको अपरेशनमा आइसले उनीहरुलाई पक्राउ
KHASOKHAS