इमिग्रेशन अपडेट

अमेरिकामा अध्यागमन सुविधा खोज्नेले पावर अफ एटर्नी दिन नपाउने

अमेरिकामा कुनै पनि प्रकारको अध्यागमन सुविधा खोज्ने आवेदकले अब पावर अफ एटर्नी दिन नपाउने युएससीआईएसले घोषणा गरेको छ । आगामी मार्च १८ देखि लागु हुनेगरी युएससीआईएसले नयाँ नियमको घोषणा गरेको

दुबै दलका सांसदबीच अध्यागमन सम्झौता, डिभी लोटरी खारेज नहुने, मतदान बिहिबार

अमेरिकामा झण्डै २० लाख कागजत्रपविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लेजानै विषयमा डिलमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटहरुबीच अध्यागमन सम्झौता भएको छ । बुधबार दुबै दलका सिनेटरहरुको समुहबीच अध्यागमन सम्झौता भएपछि बिहिबार

लस एन्जलसमा आइतबारदेखि सुरु अध्यागमन छापामा १ सय पक्राउ

अमेरिकाको लस एन्जलसमा आइतबारदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सुरु गरेको अध्यागमन छापामा बुधबारसम्म कम्तीमा १ सय जना पक्राउ परेका छन् । कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिनका लागि आइसले आइतबारदेखि त्यहाँ अपरेशन

युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने

अब युएससीआईएसलाई आवेदनबापत तिर्नुपर्ने अधिकांश शुल्क क्रेडिट कार्डबाट पनि तिर्न सकिने भएको छ । बुधबार युएससीआइएसले अधिकांश फर्मको शुल्क क्रेडिट कार्डबाट समेत लिने घोषणा गरेको हो । ट्राभल डकुमेन्ट, ग्रिनकार्डदेखि

डिभी लोटरीको अन्त्यको विषय यसै साता टुंगो लाग्ने

अमेरिकामा डिभी लोटरी अन्त्य हुने वा नहुने विषय यसैसाता टुंगो लाग्ने देखिएको छ । विगत ५ बर्षकै सबैभन्दा ठूलो अध्यागमन बहस सुरु भएको सदनले डिभी लोटरीको विषयमा यसै साता टुंगो

ट्रम्पको अध्यागमन योजना सिनेटका रिपब्लिकन नेताबाट स्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चारखम्बे अध्यागमन योजना सिनेटका रिपब्लिकन नेताहरुले स्वीकार गरेका छन् । मंगलबार सिनेटका रिपब्लिकन नेताहरुले १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने, सिमा सुरक्षा र पर्खालकाका लागि

१८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक सार्वजनिक (पूर्ण पाठ)

रिपब्लिकन सिनेटरहरुको एउटा समुहले अमेरिकामा रहेका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव सहितको बिल सार्वजनिक गरेको छ । आइतबार राती सार्वजनिक गरिएको उक्त बिलमा बाल्यकालमा अमेरिका आएका

१८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने बिल सोमबार पेश गरिदै

अमेरिकामा रहेका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव सहितको बिल सोमबार सदनमा पेश गरिने भएको छ । रिपब्लिकन सिनेटरहरुको एउटा समुहले बाल्यकालमा अमेरिका आएका झण्डै १८ लाख

अमेरिका आउनेको जाँचमा कडाई गर्न अब अमेरिकामा छुट्टै राष्ट्रिय परिक्षण केन्द्र

अमेरिका आउने व्यक्तिको सुरक्षा जाँचका अमेरिकी सरकारले छुट्टै राष्ट्रिय परिक्षण केन्द्रको स्थापना गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो केन्द्रको स्थापनाका लागि होमल्याण्ड सेक्युरिटीका नाममा निर्देशन जारी गरेका हुन्

अमेरिकामा कागजपत्रविहिनलाई काममा लगाउनेलाई ४४७३ डलर जरिवाना

अमेरिकामा कागजपत्रविहिनहरुलाई काममा लगाउनेमाथि अब ४४ सय ७३ डललरसम्म जरिवाना हुनसक्नेछ । यो रकम बढाएर ४४ सय ७३ पुर्याइएको हो । कागजपत्रविहिन रहेको जानाजानी काममा लगाउनेलाई अब ५ सय ५९

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com