इमिग्रेशन अपडेट

युएससीआईएसबाट एसाइलम अन्तरवार्ता विवरणको बुलेटिन बन्द

अमेरिकी सरकारको युएससीआईएसले कुन महिनामा कहिले केस फाइल गरेका व्यक्तिको अन्तरवार्ता लिइयो भन्ने विवरण सहितको बुलेटिन निकाल्न बन्द गरेको छ । सबैभन्दा पहिले एसाइलमका लागि आवेदन दिएका व्यक्तिको अन्तरवार्ता पहिले

अमेरिकामा एसाइलमका नयाँ आवेदकले वर्क परमिट नपाउने

अब अमेरिकामा एसाइलमका नयाँ आवेदकहरुले युएससीआईएसमा केस पेन्डिङ रहेको आधारमा वर्क परमिट नपाउने भएका छन् । १ सय ५० दिनसम्म पनि युएससीआईएसमा पेन्डिङ रहेको एसाइलमको आवेदनमा कुनै निर्णय प्राप्त नभएमा

अब अमेरिकामा एसाइलम अन्तरवार्ताको मिति २१ दिनमा, पछि फाइल गर्नेको अन्तरवार्ता अगाडि

अमेरिकी सरकारको युएससीआईएस अन्तरगत एसाइलम डिभिजनले एसाइलम आवेदकको अन्तरवार्ताको मिति आवेदन दिएको २१ दिनभित्र तय गर्ने जनाएको छ । युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा सबैभन्दा पछाडि फाइल गरिएका एसाइलमका आवेदनलाई

ट्रम्प आक्रमणको सबैभन्दा ठूलो चोट नेपालीमाथि

डिभी लोटरी खारेज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रमणको चोट सबैभन्दा धेरै विश्वमा नै नेपालीमाथि परेको छ । किनभने डिभी लोटरीमार्फत अमेरिका आउनेहरुमा विश्वमा नै नेपालीहरु केहीबर्षदेखि लगातार विश्वमै पहिलो

कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने आइसको नयाँ रणनीति

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने नयाँ रणनीति लिएको छ । झण्डै १ सय सेभेन इलाभेन स्टोरमाथि छापा मारे लगत्तै आइसको नयाँ रणनीति सार्वजनिक भएको

ट्रम्पबाट १८ लाखलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार पिलरको ब्याख्या

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ द युनियन सम्बोधनका क्रममा १८ लाखकागपत्रबिहिनलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार पिलरको ब्याख्या गरेका छन् । पहिलो पिलरले १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको

अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचमा थप कडाई

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचका नयाँ र कडा मापदण्डहरु तय गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले शरणार्थीका लागि थप सुरक्षा कडाईको

अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन

अमेरिकामा रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थल र प्रकृयामा परिवर्तन ल्याइएको छ ।युएससीआईएसले एक सुचना प्रकाशित गरी रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई

‘टीपीएसमा हुनेले १ बर्ष नाघेपनि एसाइलम फाइल गर्न सक्छन्’- सेडाई (भिडियो)

अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले टीपीएसमा हुने नेपालीहरुले अमेरिका आएको १ बर्ष नाघेको भएपनि एसाइलम फाइल गर्नसक्ने जानकारी दिनुभएको छ । तर त्यसका लागि टीपीएस प्राप्तकर्ताले अमेरिका आएको

तीन महिनामा डिभीबाट मात्रै ८०२ नेपाली अमेरिकामा

आर्थिक बर्ष २०१८ सुरु भएदेखि ८ सय २ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको अमेरिकी सरकारले जनाएको छ । त्यसमध्ये ४५१ जना प्राइमरी डिभी विजेताहरु रहेका छन् भने बाँकी उनीहरुका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com