इमिग्रेशन अपडेट

डिभीबारे अमेरिकी सरकारबाट १८ पेजको निर्देशिका (पूर्ण पाठ)

झण्डै एकसातापछि खुल्ने डिभी लोटरीबारे अमेरिकी सरकारले १८ पेज लामो निर्देशिका जारी गरेको छ । आगामी अक्टोबर ३ को न्युयोर्क समय अनुशार दिउसो दिउसो १२ बजेदेखि नोभेम्बर ७ को दिउसो

भिसामा रोक लगाउनेबारे ट्रम्पको कडा र नयाँ आदेश, अक्टोबर १८ बाट लागु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर १८ देखि लागु हुनेगरी विश्वका विभिन्न ७ देशका नागरिकमाथि अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएका छन् । ट्रम्पले आइतवार नयाँ आदेश जारी गर्दै ७

‘काठमाडौंको अमेरिकी दूतावासमा पेश गरिने अधिकांश कागजात नक्कली’ – दूतावास

काठमाडौंमा रहेको अमेरिकी दूतावासले गैरआप्रवासी भिसाका लागि पेश गरिने अधिकांश कागजात नक्कली हुने दावी गरेको छ । दूतावासको आधिकारिक फेसबुकमा सरोकारवालाहरुका प्रश्नहरुको जवाफ दिदै भिसा कन्सुलर अफिसरले त्यस्तो बताएका हुन्

बाल्यकालमा अमेरिका छिरेका ६० नेपाली जोखिममा, देशनिकाला हुनसक्ने

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम खारेज भएमा त्यसबाट कैयन नेपालीहरु समेत प्रभावित हुने भएका छन्

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने, कैयन नेपाली समेत

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने भएको छ । जसमा कैयन नेपालीहरु समेत छन् । संविधान दिवश र नागरिकता दिवशको अवशरमा अमेरिकी सरकारले ३० हजार योग्य आप्रवासीहरुलाई नागरिकता

न्युयोर्कमा आप्रवासी हैसियत सोध्न प्रतिबन्ध

अमेरिकी अध्यागमनबारे चर्को बहस भइरहेको सन्दर्भमा न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले एक कार्यकारी आदेश जारी गर्दै अधिकांश मामलामा राज्यका एजेन्सी र प्रहरीलाई न्युयोर्कबासीको आप्रवासी हैसियतबारे प्रश्न सोध्न प्रतिबन्ध लगाएका छन् ।

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन

डिभी लोटरी अक्टोबर ३ देखि, जान्नैपनेै नियम र दर्जन प्रश्नोत्तर

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । आगामी अक्टोबर ३ तारिख

डिपोर्ट गर्न चाहेका व्यक्ति फिर्ता नलिने देशका अधिकारीलाई अमेरिकी भिसा नदिइने

अमेरिकाले देशनिकाला गर्न चाहेका व्यक्तिलाई फिर्ता नलिने चारदेशका अधिकारीहरुलाई अमेरिकी सरकारले निश्चित प्रकारका भिसाहरु जारी नगर्ने भएको छ । कम्बोडिया, सिरिया लिओन, गायना र इरिटेरियाले अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका

अन्तिम डिभी लोटरी : अक्टोबर ३ देखि नोभेम्बर ७ सम्म भर्न सकिने

-किशोर पन्थी डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । आगामी अक्टोबर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com