इमिग्रेशन अपडेट

अक्टोबरमा अन्तिम डिभी, अमेरिकामा हुनेले पनि भर्न पाइने (भिडियो)

– किशोर पन्थी डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम कम्तीमा थप १ बर्ष कायम हुने भएको छ । अर्थात् आगामी अक्टोबर १

अब ग्रिनकार्ड पाउन झन् ढिलो हुन्छ

– खगेन्द्र जीसी, कानुन व्यवसायी युएससीआईएसले एसाइलीको परिवार र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई अन्तरवार्ता अनिवार्य गर्दैछ । यसबारे थप जानकारी गराइदिनु हुन्छ कि ? एसाइलीका अमेरिकामा रहेका परिवार र रोजगारमा

अक्टोबर १ देखि ग्रिनकार्ड झन् गाह्रो

– किशोर पन्थी ट्रम्प प्रशासनले आगामी अक्टोबर १ देखि लागु हुनेगरी ग्रिनकार्डको प्रकृयालाई झन् गाह्रो बनाउने भएको छ । खासगरी एसाइलम गर्ने र एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त

डाकाको भविश्य : बाल्यकालमा अमेरिका छिरेका ८ लाखलाई देशनिकाला !

ट्रम्प प्रशासनसले सन् २०१८ को मार्च ५ बाट डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम चरणबद्ध रुपमा हटाउन सुरु गर्ने घोषणा गरेको छ । बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको

अमेरिकामा जीपीएस लगाएर छाडेका नेपाली पुन जेलमा

अमेरिकामा जीपीएस लगाएर छाडिएका इमिग्रेशन बन्दीहरुलाई समेत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पुन पक्राउ गरेर जेलभित्र हाल्ने क्रम तीब्र भएको कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखास लाइभमा प्रधानसम्पादक

जालसाजी रोक्न अमेरिकी ग्रिनकार्डको नियममा थप कडाई

अमेरिकाको युएससीआईएसलेले अमेरिकी अध्यागमनलाई शशक्त बनाउन र जालसाजी रोक्न भन्दै ग्रिनकार्ड प्राप्त गर्ने नियममा थप कडाई गरेको छ । अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान

एसाइलम गर्नेका परिवार र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदकले अन्तरवार्ता दिनुपर्ने

अमेरिकाको युएससीआईएसलेले अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान गर्नुभन्दा अगाडि आवेदकको थप प्रत्यक्ष अन्तरवार्ता लिने भएको छ । एसाइलम स्वीकृत भइसकेका व्यक्तिका अमेरिकामा रहेका परिवारका

रिजर्भ सेनालाई अमेरिकी नागरिकता दिनमा रोक

अमेरिकी सेनाको रिजर्भ फोर्सलाई नागरिकता दिने प्रकृयामा पेन्टागनले रोक लगाएको छ । इमिग्रेशन नेशनालिटी एक्टको सेक्सन ३२९ अनुशार अमेरिकी सेनामा रिजर्भ फोर्सका रुपमा भर्ना भएकाहरुले समेत तुरुन्तै अमेरिकी नागरिकता प्राप्त

अमेरिकामा ओभरस्टे हुने नेपाली बढ्दो, एकबर्षमा १७६० ओभरस्टे

किशोर पन्थी अमेरिकामा गैर आप्रवासी भिसामा छिरेर ओभरस्टे हुने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अघिल्लो बर्षहरुको तुलनामा अमेरिकामा ओभरस्टे हुने

गलत विवरण बुझाउनेको अमेरिकी नागरिकता खोस्न अदालतको आदेश

नक्कली अध्यागमन अधिकारी बनेर अमेरिकाका कागजपत्रविहिनहरुलाई तर्साउने एक महिलाको अमेरिकी नागरिकता नै खोसिएको छ । कागजपत्रविहिनहरुलाई तर्साउने र जालसाजी गर्ने एक मेक्सिकन महिलाको अमेरिकी नागरिकता नै खोसिएको अमेरिकी सरकारको डिपार्टमेन्ट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com