इमिग्रेशन अपडेट

ट्रम्पको निशाना ओभरस्टे हुने विद्यार्थीतिर, कारवाहीको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा अमेरिकामा विद्यार्थी भिसामा आएकाहरु परेका छन् । अमेरिकामा विद्यार्थी भिसामा आएर ओभरस्टे हुनेहरुलाई कारवाही गर्न ट्रम्प प्रशासनले नयाँ निर्देशिका जारी गरेको छ । जसबाट अमेरिकामा

१९८९ यता अमेरिकी ग्रिनकार्ड प्राप्त नेपाली ११५६८५

– किशोर पन्थी अमेरिकामा कतिजना नेपालीहरु छन् ? यसबारे विभिन्न अनुमानहरु हुने गरेका छन् । कागजपत्रविहिन, विभिन्न भिसामा रहनेहरु र ग्रिनकार्ड पाइसकेका नेपालीहरु अमेरिकामा झण्डै ३ लाख रहेको अनुमान गरिदै

अमेरिकामा रहेका बाबुआमाका २७ सय छोराछोरीमाथि अमेरिका प्रवेशमा अवरोध

आज ट्रम्प प्रशासनले ओबामा युगको एउटा कार्यक्रमलाई औपचारिक रुपमा खारेज गरिदिएको छ, जुन कार्यक्रमले अमेरिकामा रहेका बाबुआमाका २१ बर्ष मुनीका छोराछोरीहरुलाई अमेरिका आउन बाटो खुल्ला गरिदिएको थियो । यो कार्यक्रमले

ग्याङ सदस्यबारे जानकारी दिनेलाई ग्रिनकार्डको अफर

अमेरिकामा क्रुर र घातक आपराधिक गतिविधि गरिरहेका ग्याङ सदस्यबारे जानकारी दिने वा उनीहरुबिरुद्ध लड्न सघाउनेहरुलाई ग्रिनकार्डसम्म प्राप्त गर्नसकिने गरी अमेरिकी सरकारले भिसाको अफर गर्ने तयारी गरेको छ । अमेरिकाका झण्डै

उत्तरी क्यालिफोर्नियामा कागजपत्रविहिन आप्रवासी पक्राउ दर बढ्दो

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको तथ्यांक अनुशार पछिल्लो महिनामा उत्तरी क्यालिफोर्नियामा अध्यागमन अधिकारीहरुले सबैभन्दा धेरै आप्रवासीहरुलाई पक्राउ गरेका छन् । यसक्षेत्रमा नेपालीहरुको पनि बाक्लो उपस्थीति रहदै आएको छ । राष्ट्रपति

ट्रकमा कोचेर मेक्सिकोहुँदै ल्याइएका १७ जनाको टेक्सासमा उद्दार

मेक्सिकोको सिमा जोडिएको दक्षिणी टेक्सासको एडिनबर्गमा रेष्ट स्टपमा पार्क गरिएको एउटा ट्रकभित्र प्रहरीले १७ जना कागजपत्रविहिन आप्रवासीहरु फेला पारेको छ । उनीहरुलाई ट्रकको डिब्बामा कोचेर मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिकामा छिराइएको

ट्रम्पको कडा नीतिपछि कागजपत्रविहिनको क्यानडातिर ओइरो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजपत्रविहिन आप्रवासीबिरुद्ध कडा रवैया अपनाएपछि अमेरिकाबाट क्यानडा जाने कागजपत्रविहिन आप्रवासीहरुको ओइरो लागेको छ । जनवरी १ देखि जुन ३० सम्म ३३ सय आप्रवासीहरु अमेरिकाबाट भविश्य खोज्दै

अमेरिकाको ग्रिनकार्ड पाउने नेपाली १ लाख १० हजार नाघे

अहिलेसम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपाली १ लाख १० हजार नाघेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । सन् १९८९ भन्दा अगाडि अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरु हरेकबर्ष एकसय

६ महिनामा ५८२१ नेपालीलाई ग्रिनकार्ड

आर्थिक बर्ष २०१७ को पहिलो ६ महिनामा ५८२१ जना नेपालीले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । उनीहरुमध्ये पहिलो तीनमहिनामा ३०३१ र दोश्रो तीन

डिपोर्टका लागि लङ आइल्याण्डबाट १० दिनमा ३२ पक्राउ

देशनिकाला गर्नका लागि न्युयोर्कको लङ आइल्याण्डबाट १० दिनमा ३२ जनालाई पक्राउ गरिएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले हिजो मंगलबार जारी वक्तब्यमा जनाएको छ । उनीहरु सबैजना यौन हिंशाको अपराधमा दोषी ठहरिएकाहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com