इमिग्रेशन अपडेट

‘मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ’

– रामचन्द्र गिरी मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु

अबुधाबीबाट अमेरिका आउँदा ल्यापटप बोक्न नपाइने प्रतिबन्ध फुकुवा

अबुधाबीहुँदै अमेरिका आउँदा यात्रुले ह्याण्डकारीमा स्मार्टफोनभन्दा ठूला ल्यापटप जस्ता उपकरण बोक्न नपाइनेगरी अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । अबुधावी इन्टरनेशनल एयरपोर्टमा अमेरिका आउने यात्रुका लागि सुरक्षाजाँचमा थप कडाई गरिदै

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली अघिल्लो महिनाको तुलनामा चारगुणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । अघिल्लो महिनाको तुलनामा अमेरिकाको विद्यार्थी भिसा पाउने

१५ हजारलाई अमेरिकी नागरिकता दिइदै , ३० हजार नेपालीले पाइसके

अबको तीनदिनपछि अमेरिकाको २ सय ४१ औं जन्मदिन हो । अमेरिकामा फोर्थ जुलाईलाई स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । अमेरिकाको जन्मदिनको अवशरमा अमेरिकी सरकारको युएससीआईएसले १५ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने

यस्तो छ अमेरिकी विदेशमन्त्रालयले दूतावासहरुलाई दिएको १३ पेज लामो निर्देशन

अमेरिकी विदेशमन्त्रालयले भिसाका सन्दर्भमा विभिन्न गाइडलाइनहरु प्रदान गर्दै विश्वभरका कुटनीतिक र कन्सुलर पोष्टहरुलाई १३ पृष्ठ लामो निर्देशन पठाएको छ । न्युयोर्क समय अनुशार जुन २९ बिहिबार राती ८ बजेदेखि लागु

अमेरिकामा यात्रा प्रतिबन्ध सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेश न्युयोर्क समय बिहिबार बेलुका ८ बजेदेखि लागु भएको छ । अमेरिकी सर्बोच्च अदालतले कार्यकारी आदेश कार्यान्वयनका लागि अनुमति दिएपछि लागु भएको हो

अमेरिकी अदालतमा ३६०१ नेपालीका एसाइलम पेन्डिङ

अमेरिकाको अध्यागमन अदालतमा ३६०१ जना नेपालीका अध्यागमन सम्बन्धि मुद्दा पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । त्यो बाहेक अरु १० वटा अपराधसँग सम्बन्धित नेपालीका केसहरु पनि

‘अब अमेरिकामा नेपालीले एसाइलम पाउने सम्भावना कम’ – केशव सेडाई

अमेरिकाको सेकेण्ड सर्किट पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै एकजना नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेकोे छ । युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स

ह्वाइट हाउसले बनायो अमेरिकी भिसा सम्बन्धि नयाँ मापदण्ड

ह्वाइट हाउसले ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरु र सबै शरणार्थीहरुका लागि भिसा आवेदनसम्बन्धि नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुशार उनीहरुले अमेरिका आउनका लागि अमेरिकामा नजिकको ब्यापारिक वा

अब अमेरिका आउने १०५ देशका नागरिक कडा जाँचमा पर्ने

अमेरिकाले अमेरिका आउने विमानका यात्रुहरुको जाँचबुझको मापदण्डमा बुधबारदेखि अझ कडाई गरेको छ । ८ वटा मुस्लिम बाहुल्य देशहुँदै अमेरिका आउने विमानमा यात्रुहरुलाई ह्याण्डक्यारीमा ल्यापटप ल्याउनमा लगाइएको प्रतिबन्ध कायम राख्दै थप

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com