इमिग्रेशन अपडेट

एकपटक अस्वीकृत भएका सवा सातलाखलाई पुनः अमेरिकी भिसा

अमेरिकाले सन् २०१६ (आर्थिक बर्ष) मा एकपटक भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत भइसकेका ७ लाख २४ हजार ६ सय ६४ जनालाई पुन भिसा जारी गरेको छ । जसमध्ये कैयन नेपालीहरुसमेत

ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा १११ नेपालीबिरुद्ध मुद्दा, ८ नेपाली डिपोर्ट

-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकामा रहेका १ सय ११ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

‘एसाइलम जिताइदिने ग्यारेन्टी गर्ने वकिल नलिनुहोस्’

यदि कुनै वकिलले अमेरिकामा एसाइलम जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल नलिन चर्चित अमेरिकन कानुनविद् ज्यासन जुबोले सुझाव दिएका छन् । एसाइलम जित्ने कुराको कसैले ग्यारेन्टी गर्न नसक्ने तर अनुमानमात्र

अमेरिका जाँदा विद्युतीय उपकरण बोक्न प्रतिबन्ध, नियम कार्यान्वयन सुरु

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने नियम पूर्णरुपमा कार्यान्वयन सुरु भएको छ । नेपाली समय अनुशार शनिवार दिउसो पौने

अमेरिकी दूतावासले भिसा आवेदकका सामाजिक सञ्जाल जाँच्ने

अमेरिकी विदेश मन्त्रालयले भिसा जारी गर्नु अगाडि जाँच कडा पार्न विश्वभर रहेका दूतावासहरुका लागि विशेष निर्देशिका जारी गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले दूतावासहरुका नाममा छुट्टाछुट्टै चारवटा आन्तरिक निर्देशनहरु

यात्राप्रतिबन्ध लगाउने ट्रम्पको नयाँ आदेश कार्यान्वयनमा पनि अदालती रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने गरी जारी गरेको कार्याकारी आदेश लागु हुनुभन्दा अगाडि नै कार्यान्वयनमा रोक लगाइएको छ । विहिबारदेखि लागु हुनेगरी

अमेरिकामा अदालतमा थन्काइएका मुद्दामा वर्क परमिट अस्वीकार

प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका छन् । तर यो नीति ट्रम्प कार्यकालमा जोखिममा परेको

ट्रम्पको आदेशबाट प्रभावित नेपालीलाई निशुल्क परामर्श : श्री पराजुली

  श्री पराजुली, कानुनी सेवा निर्देशक, मुनगोभन एण्ड एसोसिएट्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट प्रभावितहरुलाई न्युयोर्कमा रहेको मुनगोभन एण्ड एसोसिएट्सले निशुल्क परामर्श दिने घोषणा गरेको छ । यसैविषयमा सोही

अब फूलारा ल फर्म : तिर्न नसक्नेलाई निशुल्क कोटा

न्युयोर्कका चर्चित युवा कानुन व्यवसायी बासु फूलाराको आफ्नै कानुनी फर्म द ल अफिसेज अफ बासु डी फूलारा पीसी सुरु हुने भएको छ । मे महिनाको पहिलोसातादेखि सुरु हुने कानुनी कार्यालय

परिवारका लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न सुझाव, नियम खारेज हुँदै (भिडियो)

अमेरिकी नागरिकता प्राप्त गरिसकेको व्यक्तिले बुबाआमा वा अन्य योग्य नातागोता (दाजुभाईदिदीबहिनी) का लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न न्युयोर्कका चर्चित कानुनविद् केशव सेडाईले सुझाव दिनुभएको छ । नियम परिवर्तनको उच्च सम्भावना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com