इमिग्रेशन अपडेट

‘डिपोर्टका लागि निशानामा रहेका नेपाली अमेरिकामा ठूलो संख्यामा’ – रमेश श्रेष्ठ

-रमेश श्रेष्ठ, कानुन व्यवसायी आइसले विभिन्न स्थानमा छापा मारेर सयौंलाई नियन्त्रणमा लिएको छ, यसलाई कसरी हेर्नुभएको छ ? अहिले वास्तवममा एकखालको आतंकको अवस्था छ । हामीले अध्यागमनको विषयमा कानुनी अभ्यास

को हुन् अमेरिकामा देशनिकालाको सुचीमा रहेका १५२० नेपाली ?

उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सुचीमा देशनिकालाका लागि सुचिकृत भइसकेकाहरु हुन् । सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा आइसको सुचीमा सुचीकृत उनीहरुले टीपीएस

‘मेक्सिकोबाट सिमा पारगर्न खोज्नेलाई अब उतै फर्काइने छ’ – बासु फुलारा

– बासु फुलारा, कानुनविद् नयाँ निर्देशिकाको विशेषता के हो ? मंगलबार दुईवटा निर्देशिकाहरु जारी भएको छ । यसको मुख्य विषय सिमा सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको छ । डिपार्टमेन्ट

अमेरिकामा देशनिकालाको नियममा कडाई र विस्तार

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाइएको छ भने १० हजार अधिकारीहरु नियुक्त गर्ने प्रकृया सुरु गरिएको छ । नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप

आयो आक्रमक नियम, अमेरिकामा नक्कली एसाइलम गर्नेलाई निशाना

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि जारी गरेको आक्रमकखालको नयाँ मेमोले अमेरिकामा एसाइलमलाई दुरुत्साहन गरेको छ

अमेरिकी सरकारको नयाँ मेमो, एसाइलम गर्नेलाई अप्ठ्यारो

मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाइने भएको छ ।  उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ ।

अमेरिकी भिसाका लागि १४ टिप्स

अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन

इमिग्रेशनको छापामा न्युयोर्कमा समातिने ४१ जनामा नेपाली नभएको पुष्टी

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा न्युयोर्कमा समातिने ४१ जनाको विस्तृत विवरण सार्वजनिक भएको छ । न्युयोर्कमा समातिएका ४१ जनामध्ये म्यानहटनमा ४ जना, बु्रकलिनमा ३ जना क्वीन्समा ७ जना, ब्रोंक्समा

आइसका नाममा ठगिनबाट बचाउन एटर्नी जनरलको ‘आकस्मिक अलर्ट’

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अर्थात् आइस एजेण्टका नाममा ठगहरुले गतिविधि बढाएपछि न्युयोर्क एटर्नी जनरल एरिक स्नाइडरम्यानले आस्मिक अलर्ट जारी गर्दै आईसका एजेण्ट बताउँदै रकम माग्ने ठगहरुबाट बच्न सचेत गराएका छन्

यसरी चिन्नुहोस् अध्यामनका नाममा सकृय ठग

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेकय छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com