इमिग्रेशन अपडेट

एसाइलममा युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नगरे जेल !

अब अमेरिकामा एसाइलम गर्नेहरुलाई पहिलेजस्तो सहज नहुने कानुनविदहरुको विश्लेषण रहेको छ । विभिन्न भिसामा अमेरिकामा आउनेहरुले एसाइलम फाइल गरिसकेपछि युएससीआईएसको अन्तरवार्तापछि आवेदन अस्वीकृत भएमा इमिग्रेशन अदालतमा मुद्दा लड्दै काम गर्न

विदेशी विद्यार्थीले ग्रिनकार्ड पाउने संरचना बनाउने विधयेकबारे

-केशव राज सेडाई सदनमा कँग्रेसम्यान जो लोफ्ग्रेनले एच वान बी कामदारको तलब १ लाख ३० हजार बनाउने नयाँ विधयेक अतिदक्षको सम्मान र स्वच्छतासम्बन्धी ऐन २०१७ पेश गरेका छन् । जसमा

मेक्सिकोबाट अमेरिका छिर्ने यात्रामा रहेका सयौं नेपालीको बाटैमा बिचल्ली

-किशोर पन्थी / अनिल अधिकारी  एकातिर अमेरिकाले सिमा सुरक्षामा कडाई गर्दै लगेको छ भने अर्कोतर्फ गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने योजनाका साथ सयौं नेपालीहरुले यात्रा तय गरिसकेका छन् ।

यी हुन् अमेरिकामा कागजपत्रबिहिनका लागि पनि सुरक्षित स्यांचुअरी सिटीहरु

अमेरिकामा केही संरक्षित क्षेत्रहरु छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि संघीय

एयरलाइन्सले बोक्न थाले सबै यात्रु, स्थीति पहिलेकै जस्तो, ट्रम्प आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा कार्यकारी आदेश कार्यान्वयनमा शियाटलका एकजना संघीय न्यायाधिसले रोक लगाएपछि एयरलाइन्सहरुले प्रतिबन्ध लगाइएका भनिएका सातवटा देशहरुसहित सबैदेशका यात्रुहरु बोक्न थालेका छन् । मुस्लिम बाहुल्य रहेका सातवटा

ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाइएपछि स्थीति पहिलेकै जस्तो

वासिंटन राज्यको शियाटलका संघीय न्यायाशिसले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धमा लगाइएको कार्यकारी आदेश कार्यान्वयमा अस्थायीरुपमा रोक लगाएपछि युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले एयरलाइन्सहरुलाई पहिले प्रतिबन्ध लगाइएका यात्रुहरुलाई पनि बोक्नसक्ने

ट्रम्पको आदेशमा लगाएको रोक फुकाउन न्याय मन्त्रालयको आपतकालिन अनुरोध

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा लगाएको रोक फुकाउन न्याय मन्त्रालयले पुन अदालतलाई आपतकालिन अनुरोध गर्ने भएको छ । कार्यकारी आदेश कायान्वयनमा अस्थायीरुपमा रोक लगाएपछि सीबीपीले कार्यकारी आदेश अगाडिको जस्तै नियमित काम

ट्रम्पको कार्यकारी आदेशमा लगाए संघीय न्यायाधिसले देशब्यापी रोक

एकजना संघीय न्यायाशिसले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धमा लगाइएको कार्यकारी आदेश कार्यान्वयमा अस्थायीरुपमा रोक लगाएका छन् । ट्रम्पलये मुस्लिम बाहुल्य सातवटा देशका नागरिकको अमेरिकी भिसा अस्थायीरुपमा रद्द गर्ने कार्यकारी आदेश

ट्रम्पको पहिलो अदालती विजय, कार्यकारी आदेशबिरुद्धको आदेश लम्बाउन अस्वीकार

बोस्टनमा एकजना संघीय न्यायाधिसले अमेरिकामा कानुनीरुपमा प्रवेश गर्ने व्यक्तिलाई थुन्न वा देशनिकाला गर्न नपाउने निरोधक आदेश लम्बाउन अस्वीकार गरेका छन् । जसलाई ट्रम्प प्रशासनको पहिलो अदालती विजयका रुपमा हेरिएको छ

सरकारी राहत लिनेलाई छिर्न नदिने र अमेरिकामा भएकालाई देशनिकालाको तयारी

-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब कानुनी रुपमा नै बसिसरहेकाहरुलाई लक्ष्यीत गरेर कार्यकारी आदेशको तयारी गरिरहेका छन् । कार्यकारी आदेशको ड्राफ्टमा अमेरिकाको सरकारी राहत लिएकाहरुलाई निशानामा पारिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com