इमिग्रेशन अपडेट

अमेरिकाले कामदार भिसाका थप आवेदन अस्वीकार गर्ने

आर्थिक बर्ष २०१७ को पहिलो आधाका लागि अमेरिकामा कामदार भिसा एच टु बीका थप आवेदन नलिने अमेरिकी सरकारको युएससीआईएसले प्रष्ट पारेको छ । सन् २०१७ को पहिलो आधाका लागि तोकिएका

अमेरिका छिर्न खोज्ने २५ नेपाली देशनिकाला

 किशोर पन्थी अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर

ट्रम्पले कार्यभार सम्हालेपछिको अमेरिकामा आप्रवासीलाई अप्ठ्यारो !

-किशोर पन्थी अबको केहीसाताभित्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । आप्रवासी नीतिमा अनुदार मानिने रिपब्लिकन पार्टी र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिमा विजयी अनुदार डोनाल्ड ट्रम्पका विगतका घोषणाका

फरबरी २१ पछि युएससीआईएसले पूराना फर्मका आवेदन ‘रिजेक्ट’ गर्ने

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अधिकांश अध्यागमन सुविधाका फर्मको शुल्क बढाएसँगै फर्ममा पनि फेरबदल गरेको छ । युएससीआईएसले नयाँ शुल्कसहित नयाँ फर्म पठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।

अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीलाई २०१८ जुनसम्म सुविधा

अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीहरुलाई अमेरिकी सरकारले सन् २०१८ को जुनमहिनासम्मका लागि विशेष सहुलियत प्रदान गरेको छ । सन् २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित भएर

ग्रिनकार्ड पाउने नियममा व्यापक परिवर्तन, जालसाजीबिरुद्ध लड्ने सरकारी तयारी

नेपालीहरुले व्यापक उपयोग गर्दै आएको अमेरिकामा जागिरको अफर बिना नै दक्षताका आधारमा ग्रिनकार्ड पाउने ‘एक्स्ट्राअर्डिनरी एबिलिटी’को नियममा अमेरिकी सरकारले नयाँ नियम ल्याएको छ । व्यापक परिवर्तनसहित ल्याइएको यो नियम आगामी

२०१६ मा अमेरिकी भिसा पाउने नेपालीको दर पाँचबर्षमै कम

-किशोर पन्थी अमेरिकाको भिजिटर भिसा आवेदकका लागि आर्थिक बर्ष सन् २०१६ विगत पाँचबर्षकै सबैभन्दा धेरै दुखद रह्यो । यो बर्ष अमेरिकाको भिजिटर अर्थात् बी भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये झण्डै

युएससीआईएसमा उचित शुल्कविनाका आवेदन तुरुन्तै अस्वीकार, १४ दिने सच्चिने अवधि खारेज

डिसेम्बर २२ वा त्यो भन्दा अगाडिको पोष्टमार्कसहित प्राप्त आवेदनहरुका हकमा पूरानै दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको युएससीआईएसले स्पष्ट पारेको छ । डिसेम्बर २३ वा त्यो भन्दा पछिको पोष्टमार्क रहेका वा

ग्रिनकार्ड लगायतमा नयाँ शुल्क पठाउन कानुन व्यवसायीहरुको सुझाव

न्युयोर्क निवासी चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले डिसेम्बर २३ देखि लागु हुनेगरी युएससीआईएसले शुल्क बढाएकाले कुनै फारम युएससीआईएसमा पठाउँदा तोकिएको दर्ता शुल्क पठाउनमा सजगता अपनाउन आवेदकलाई अनुरोध गर्नुभएको छ ।

नेपालबाट आप्रवासी भिसामा अमेरिका आउनेले तिर्ने शुल्क बढ्यो

अमेरिका आउनका लागि नेपालको दूतावासबाट आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले युएससीआईएसको शुल्क बापत तिर्न रकममा ५५ डलर बृद्धि भएको छ । यसअगाडि डिभी लोटरी, पारिवारिक पिटिसन वा अन्य तरिकाले आप्रवासी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com