इमिग्रेशन अपडेट

नेपालबाट ४० लाख भन्दा धेरै डिभीका आवेदन, ६० लाख भन्दा धेरै सहभागी

नेपालबाट अहिलेसम्म डिभी लोटरीका लागि ४० लाख भन्दा धेरैले आवेदन दिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकले देखाएको छ । तथ्यांक अनुशार आवेदकका छोराछोरी र दम्पत्तिहरुको संख्या जोड्दा यो संख्या

डिभी जितेर पनि कुन बर्ष कति नेपालीले पाएनन् भिसा ?

आर्थिक बर्ष सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेपनि उनीहरुमध्ये झण्डै ५ सयले भिसा प्राप्त गर्न नसकेको जनाइएको छ । तर यकिन तथ्यांक भने केहीदिनपछि सार्वजनिक हुनेछ ।

सन् २०१७ का डिभी विजेताको भिसा सुरु, ५ सय नेपाली अमेरिका आउन नपाउने

  आर्थिक बर्ष सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया अक्टोबर १ देखि सुरु भएको छ । अक्टोबर १ देखि अमेरिकाको आर्थिक बर्ष २०१७ सुरु भएको छ । अब सन्

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकी ग्रिनकार्ड

नेपालमै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सकिने न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका फूलाराले निश्चित मापदण्ड पूरा गरेका व्यक्तिले अमेरिकाको ग्रिनकार्ड नेपालमै

काठमाडौंबाट एकबर्षमा २४७१० जनालाई अमेरिकी भिसा

गत आर्थिक बर्षमा अमेरिकाको पर्यटक भिसा पाउने नेपालीहरुको दर प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेर ५८ प्रतिशतमा झरेपनि संख्याका हिसाबले भने ह्वात्तै बढेको थियो । जसका कारण विगत

यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा

  बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै

अर्को सातादेखि डिभी लोटरी, यस्तो छ भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि

अब दुईदेखि चारदिनमै काठमाडौंबाट अमेरिकी भिसा

यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा

नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरुले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दावी गर्दै

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com