अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप घोषणा गरेको छ । नयाँ नियमको अन्तिम स्वरुप बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने जनाइएको छ । नयाँ
अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदनहरु एन ६०० र एन ६०० के पनि अनलाइनबाटै भर्न सकिने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अमेरिकी बाबुआमाबाट विदेशमा जन्मेका छोराछोरीहरुका
अमेरिकी सरकारको युएससीआईएसले सोमबारदेखि लागु हुनेगरी कामदार भिसा एचवानबीको निर्णय १५ दिनमा नै प्राप्त गर्न सक्ने गरी शीघ्र प्रकृया सुचारु गरेको छ । सन् २०१८ को अप्रिलमा आवेदन दिएकाहरुले अब
अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अब एसाइलमका आवेदनको अवस्था पनि अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको घोषणा गरेको छ । सोमबार युएससीआईएसले गरेको घोषणा अनुशार अब युएससीआईएसमा पेन्डिङ अवस्थामा
अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका
अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था
अमेरिकाले अस्थायी कृषि कामदार पठाउन योग्य ८४ देशहरुको सुची प्रकाशित गरेको छ । यी देशहरुले अमेरिकामा अस्थायी कृषि कामका लागि एच टु ए भिसामा कामदारहरु पठाउन सक्नेछन् । शुक्रबार होमल्याण्ड
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ६७ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण न्युयोर्कको अध्यागमन अदालतमा सुनुवाई तय भएका ५३२० मुद्दाको सुनुवाई स्थगित भएको छ । अमेरिकाभर भने ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित
अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगितहुँदा प्रभावित हुने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण हरेकदिन ४ देखि ७
KHASOKHAS