अमेरिकी अध्यागमन टिप्स

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकाको ग्रिनकार्ड

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपालमा नेपालीसँग विवाह गर्दा जान्नुपर्ने कुरा

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ

सातवटा कारणले अगाडि सार्न सकिन्छ युएससीआईएसमा दिएको आवेदन

यदि तपाईको आवेदनबारे युएससीआईएसमा लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने वा युएससीआईएसबाट शीघ्र निर्णय गराउनु पर्ने भएको खण्डमा तपाईले त्यस्तो अनुरोध गर्न सक्नुहुन्छ । तपाईको अनुरोधपछि युएससीआईएसले हरेक आवेदनलाई होसियारीपूर्वक

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

स्पोन्सर गर्ने आई ८६४ भर्दा कतिबर्षसम्म स्पोन्सर गरिएको व्यक्तिप्रति जिम्मेबार हुनुपर्छ ?

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै

जुरी ड्युटीको पत्रको अनिवार्य दिनुहोस् जवाफ, जुरीमा नगए पक्राउ पर्न सकिने

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

तपाईका यी भिसाको अवधि सकिदैछन् ? अनलाइनबाटै दिनुहोस् आवेदन

यदि तपाई अमेरिकामा निश्चत प्रकारका एच, एम, एफ, बी भिसामा हुनुहुन्छ र तपाईको भिसाको अवधि सकिन लागेको छ भने तपाईले भिसा थप्नका लागि अनलाइनबाटै आवेदन दिनसक्नुहुनेछ । अनलाइनबाटै आवेदन दिंदा

जुरी ड्युटीमा को जानुपर्छ ? नगए के हुन्छ ?

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com