इमिग्रेशन

के भारतीय विमानस्थल हुँदै अमेरिका आउँदा पनि ‘एनओसी’ चाहिन्छ ?

हालै अध्यागमन विभाग नेपालले भारतीय विमानस्थलहुँदै विदेश भ्रमणमा जानेहरुका लागि भारतमा रहेको नेपाली राजदूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनुपर्ने भन्दै सुचना जारी गरेपछि यसबारे यात्रुहरु अलमलमा परेका छन् ।

पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या पुग्यो २९ हजार ९ सय ७२

पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या २९ हजार ९ सय ७२ पुगेको तथ्यांक त्यहाँको सरकारले मंगलबार सार्वजनिक गरेको छ । पोर्चुगल निवासी विश्वका आप्रवासीहरुमा नेपालीहरु आठौं नम्बरमा रहेका छन् भने

‘दर्जन बढी कानुन संसोधन नगरी एनआरएन नागरिकता कहिले कार्यान्वयन हुन्छ भन्न सकिन्न’

गैरआवासीय नेपालीले दोहोरो नागरिकताको माग वर्षौंदेखि गर्दै आएका थिए । २०७२ को संविधानले दोहोरो नागरिकता व्यवस्था गर्न त सकेन तर राजनीतिक अधिकारबाहेकको गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्था गर्‍यो । यसले अमेरिकाको

अध्यागमन विभागका ८ सुझाव, भारतीय विमानस्थलबाट यात्रा गर्दा एनओसी लिनुपर्ने

नेपालको अध्यागमन विभागको प्रशासन शाखाले हालै एक ट्राभल एड्भाइजरी जारी गर्दै नेपालीहरुलाई भारतीय विमानस्थल प्रयोग गरेर यात्रा गर्दा सम्बन्धित नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन लेटर एनओसी लिन सुझाव दिएको

डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, नोभेम्बरका लागि थपिएन नेपालीको केस नम्बर

डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् ।

परिवारमा आधारित अधिकांश श्रेणीमा टसमस भएन ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति, केहीमा थोरै हेरफेर

बिहिबार सार्वजनिक अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित अधिकांश श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा सेप्टेम्बरको तुलनामा कुनै टसमस भएको छैन भने केही श्रेणीमा थोरैमात्र हेरफेर भएको छ

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि खुशीको खबर

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि अक्टोबरको भिसा बुलेटिनले खुशीको खबर ल्याएको छ । आज सार्वजनिक भिसा बुलेटिन अनुशार १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले

१० महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरु २५०५, सेप्टेम्बरभित्र नपाउनेहरु अयोग्य

जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेसँगै आर्थिक बर्ष २०२४ को १० महिनामा अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २५०५ पुगेको छ । अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको

बाइडेनको प्रतिबन्ध अगाडि चालु आ.ब.मा विनाभिसा छिर्ने २६६० नेपाली अमेरिकी सिमाक्षेत्रमा पक्राउ

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्ध अगाडि चालु आर्थिक बर्षमा २६६० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको छ । चालु आर्थिक बर्षको

अमेरिकाको भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट अक्टोबर १ र नोभेम्बर ५ मा खोलिने

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न सुरु गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com