अमेरिकी राष्ट्रपति जो बाइडेनको बर्ष २०२१ कागजपत्रविहिन आप्रवासीहरुलाई आशैआशामा राखेर बितेको छ । अध्यागमन सम्बन्धि नीतिका सन्दर्भमा यो बर्ष अर्को निराश बर्षको रुपमा अंकित भएको छ । बाइडेनले राष्ट्रपतिका रुपमा
अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने तयारी गरेको छ । भिसा शुल्क बढाउनेबारे प्रस्तावित नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । जस अनुशार
अब अमेरिकी पासपोर्ट अनलाइनबाटै नविकरण गर्न सकिने भएको छ । बिहिबारदेखि लागु हुनेगरी यो कार्यक्रमको घोषणा गरिएपनि पूर्णरुपमा भने सन् २०२२ मा यो कार्यक्रम लागु हुने भएको छ । डिसेम्बर
अमेरिकामा स्वास्थ्यकर्मीका रुपमा काम गरिरहेकाहरुले तुरुन्त वर्क परमिट नविकरणका लागि अनुरोध गर्नसक्ने भएका छन् । तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले स्वास्थ्यकर्मीहरुका लागि यो सुविधा ल्याएको हो । वर्क परमिट नविकरणको आवेदन
यदि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको ४ बर्ष ९ महिना पूरा भएको छ भने तपाई अमेरिकी नागरिकता आवेदनका लागि योग्य हुनसक्नुहुनेछ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनेहरु भने २
मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को
अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर
एसाइलम आवेदकहरुले वर्क परमिट स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि अदालतमा दायर गरिएको मुद्दामा अदालतले युएससीआईएसलाई समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार
एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति आप्रवासी शरणार्थी चढेको डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि विना अन्तरवार्ता भिसा नविकरण गर्ने सुविधा एकबर्षका लागि थप गरिएको छ । अमेरिकी विदेश मन्त्रालयबाट जारी सुचना अनुशार अब सन् २०२२ को
KHASOKHAS