इमिग्रेशन

अमेरिकाको कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म

अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म लागु हुने विदेश मन्त्रालयले घोषणा गरेको छ । अस्थायी कामदारभिसावाहकले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै

यी पाँच गल्ती गरेमा ग्रिनकार्डवाहकले ग्रिनकार्ड गुमाएर देशनिकाला सामना गर्नुपर्ने

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । युएएससीआईएसका

अहिलेसम्म दिइएन नेपाली डिभी विजेतालाई भिसा, ‘परिस्थितिले साथ दिएपछि जारी गर्छौं’: दूतावास

चालु आर्थिक बर्ष २०२२ का डिभी विजेता नेपालीहरुले अहिलेसम्म पनि अमेरिकाको भिसा प्राप्त गर्न नसकेको सन्दर्भमा अमेरिकी दूतावास काठमाडौंले परिस्थितिले साथ दिएपछि डिभी २०२२ का विजेताको भिसा अन्तरवार्ता तोकिने बताएको

अमेरिकी दूतावास काठमाडौंमा सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु

अमेरिकी दूतावास काठमाडौंले सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु गरेको जनाएको छ । तर अहिलेका लागि विगतमा भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको

म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु स्वदेश फर्कनसक्ने म्याद ३ महिना थप

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले विदेशमा रहेका अमेरिकनहरु एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने म्याद थप गरेको छ । यसअगाडि उक्त म्याद डिसेम्बर ३१ सम्ममात्र रहेकोमा अब तीनमहिना थपेर सन्

सोमबारदेखि अमेरिकी पासपोर्ट आवेदनको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि थप २० हजार भिसा उपलब्ध

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२२ को पहिलो आधाका लागि थप २० हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । रोजगारदाताहरुले थप २० हजार

ग्रिनकार्डवाहकका दम्पत्तिको भिसा जनवरीमा पनि करेन्ट, अरुको टसमस नहुँदा अवधि बृद्धि

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको भिसा बुलेटिन जारी गरेको छ । डिसेम्बरको भिसा बुलेटिनको तुलनामा जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड

४२ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा फेब्रुअरीमा करेन्ट, डीएस २६० मात्र बुझाए पुग्ने

आगामी फेब्रुअरीमा डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा करेन्ट हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन

रोजगारमा आधारित ग्रिनकार्ड जनवरीमा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल

रोजगारमा आधारित सबै श्रेणीका भिसा जनवरीमा पनि करेन्ट रहेका छन् । जनवरीको भिसा बुलेटिन अनुशार जनवरीमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com