इमिग्रेशन

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

अमेरिकामा डेढलाख पुगे ग्रिनकार्ड र नागरिकता लिने नेपाली, गतबर्ष ७८४७ नेपालीलाई ग्रिनकार्ड

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार उनीहरुले सन् २०१९ को अक्टोबर १ देखि

१८ बर्षदेखि २५ बर्षसम्मका आप्रवासीले सेलेक्टिभ सर्भिसमा दर्ता नगरे कैयन सुविधाबाट वञ्चित

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून

डिभी २०२० र २०२१ का संरक्षित भिसा अप्रिलपछिमात्र जारी गर्न सकिने, यस्तो छ तयारी

डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु अप्रिलभन्दा अगाडि जारी गर्न नसक्ने र अप्रिलपछिमात्र जारी गर्न सकिने अमेरिकी विदेशमन्त्रालयले स्पष्ट पारेको छ । सफ्टवेयरमा आवश्यक परिवर्तन र अन्य तयारीहरु आवश्यक

नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ, अझै रजिष्ट्रेशन र रि रजिष्ट्रेशन फाइल गर्नेहरु उल्लेख्य

अमेरिकामा नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ रहेको युएससीआईएसले जनाएको छ । नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि कायम रहेकोमा सुरुमा टीपीएस फाइल नगरेका वा

कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान पनि सिनेट पार्लियामेन्टेरियनबाट अस्वीकार

विगतमा दुईवटा अध्यागमन योजनाहरु बजेट प्रकृयामा जान रोकिएको सिनेट पार्लियामेन्टेरियनबाट कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान आर्थिक बिलमा राख्ने डेमोक्र्याट्सको तेश्रो प्रयास पनि अस्वीकार गरिएको छ । अब बजेट

बाल्यकालमा अमेरिका आएपछि डाकाले समेटेर देशनिकाला हुन बचेका नेपाली ५०

अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएर अध्यागमन स्टाटस गुमाएपछि डाकाले समेटेका नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक सेप्टेम्बरसम्मको तथ्यांक अनुशार डाकाले समेटेर देशनिकाला हुनबाट बचेका नेपालीहरुको संख्या ५०

अमेरिकामा एसाइलीले पाउने सुविधा: अनुदान र ८ महिनामा २ देखि ५ हजार डलरसम्म

अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे

अमेरिकाको भिजिटर भिसाबारे जान्नैपर्ने ६ प्रश्नोत्तर

म भिजिटर भिसामा अमेरिका गएर कतिसमय बस्नसक्छु ? अमेरिकाको गैर आप्रवासी भिसाले अमेरिकाको पोर्ट अफ इन्ट्रीसम्मको यात्राका लागि अनुमति दिन्छ । त्यहाँ पुगेपछि सीबीपीका अधिकारीले तपाईं अमेकिामा रहन सक्ने समयको

अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, बच्नलाई अपनाउनुहोस् यस्ता सावधानी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com