इमिग्रेशन

अमेरिकाभित्र हुने एसाइलीका दम्पत्ति र छोराछोरीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने नियम खारेज

युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थी स्टाटस स्वीकृत भएका व्यक्तिका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि आई ७३० आवेदन फाइल गर्दा अन्तरवार्ता अनिवार्यको नियम खारेज गरेको छ

ग्रिनकार्डका लागि बुझाइने मेडिकल रिपोर्ट ६० दिन पुरानो भएपनि छुट दिने नियम घोषणा

युएससीआईएसले ग्रिनकार्ड वा आप्रवासी भिसाका लागि बुझाइने मेडिकल रिपोर्ट ६० दिन पुरानो भएपनि छुट दिने नियम घोषणा गरेको छ । यसअगाडि अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा

डिभी २०२२ का विजेताले केन्टकी सर्भिस सेन्टरमा डीएस २६० मात्र बुझाए पुग्ने, अरु कागजात नपर्ने

तत्कालदेखि लागु हुने गरी अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो

डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?

मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको

सामाजिक सञ्जालमा प्रभावशालीहरुले अमेरिकाको तीनबर्षे कामदार भिसा पाउनसक्ने

सामाजिक सञ्जालमा प्रभावशाली रहदै आएका सोसल मिडिया इन्फ्लुयन्सरहरुले पनि अमेरिकाको तीनबर्षको कामदार भिसा पाउनसक्ने कानून व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरु डेभिड न्याचम्यान, लुड्का जिमोभ्काक, स्नेहल बात्रा र समान्था चार्सवर्थले

डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी

अमेरिकनहरुलाई जोर्डन, पोर्चुगल र फ्रान्सको यात्रा नगर्न सुझाव, फ्रान्समा आतंकवादी हमलाको खतरा

अमेरिकनहरुलाई जोर्डन, पोर्चुगल र फ्रान्स लगायतका देशको यात्रा नगर्नको सीडीसीले सुझाव दिएको छ । ती देशका सिमाभित्र कोरोनाको जोखिम अत्यन्तै उच्च बिन्दुमा पुगेको भन्दै अमेरिकन सीडीसीले आफ्ना देशका नागरिकलाई देश

अमेरिकाको विद्यार्थी भिसा आवेदकले जान्नैपर्ने ८ प्रश्नोत्तर

I-20 के हो र यसलाई मैले कसरी प्राप्त गर्नु? फारम I-20 सम्भाव्य गैर आप्रवासी विद्यार्थीले F-1 या M-1 भिसा प्राप्त गर्नै पर्ने, प्रमाणित स्कूल द्वारा जारी अमेरिकी सरकारको कार्यालयी फारम

अमेरिकी सिमामा एसाइलम खोज्नेलाई आजदेखि मेक्सिको फिर्ता पठाउन सुरु, बाइडेन प्रशासन बाध्य

अमेरिकी सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेलाई बाइडेन प्रशासनले मेक्सिको फिर्ता पठाउन सुरु गरेको छ । अदालतको आदेशपछि सिमाक्षेत्रमा विना भिसा आएर एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्पकालिन नीति बाइडेन प्रशासनले

अमेरिकी नागरिकले नेपालबाट मंगेतर झिकाएर विवाह गर्न भिसा प्रकृया कति समय लाग्छ ?

अमेरिकी नागरिकले विदेशमा रहेका आफ्ना मंगेतरलाई के वान भिसामा अमेरिका झिकाएर विवाह गर्न सक्छन् । त्यसका लागि अमेरिकी नागरिकले सुरुमा युएससीआईएसमा आई १२९ एफ फर्म भरेर आवेदन दिनुपर्छ । उक्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com