इमिग्रेशन

मानव तस्करीमा परेकालाई अमेरिकामा थपिएको वर्क पर्मिटको नयाँ श्रेणी के हो ?

अमेरिकामा गतसातादेखि वर्क पर्मिटको नयाँ श्रेणी थप गरिएको छ । अगस्ट २८ देखि प्रभावकारी हुनेगरी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क पर्मिटको नयाँ श्रेणी सी ४० स्थापना गरेको हो । सी

अमेरिकाले नयाँ प्रकारका २ वटा गैर आप्रवासी भिसाहरु थप्दै, १८० दिनसम्म बस्न अनुमति दिइने

अमेरिकी सरकारले सेप्टेम्बर ५, २०२४ देखि दुई नयाँ भिसा वर्गीकरण लागू गर्ने घोषणा गरेको छ। यी भिसाहरू गैर नागरिकहरूलाई अमेरिकी भूमिमा प्रवेश गरेर विदेशी व्यापारमा संलग्न जहाजमा सामेल हुन र

चालु आर्थिकबर्षमा २८ नेपाली कलाकारलाई पी थ्री भिसा, के उनीहरुले अमेरिकामा कर तिर्नुपर्छ?

चालु आर्थिक बर्षमा अमेरिकाले अहिलेसम्म २८ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री श्रेणीको भिसा प्रदान गरेको छ । अमेरिकाले चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा ६, नोभेम्बरमा ३,

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु ५७ हजार, पहिलो नम्बरमा चाइनिज, तेश्रोमा नेपाली

सरकारी तथ्यांक अनुशार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा नेपालीहरु तेश्रो नम्बरमा रहेका छन् । कुल अध्ययनरत ७ लाख १७ हजार ५ सय ८७ मध्ये चीनका १ लाख ५३ हजार ५ सय

अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए, नष्ट भए वा चोरी भएमा भएमा चाल्नुपर्ने कदम

यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स

हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट खोल्दै अमेरिकी दूतावास, पहिलो मिति सेप्टेम्बर ४

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्ने घोषणा गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा

डाकाले समेटका ४० नेपाली: जो बाल्यकालमा अमेरिका आए, कम्तीमा १७ बर्षदेखि कागजातविहीन

अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएर अध्यागमन स्टाटस गुमाएपछि डाकाले समेटेका नेपालीहरुको पछिल्लो संख्या सार्वजनिक गरेको छ । पछिल्लो तथ्यांक अनुशार डाकाले समेटेर देशनिकाला हुनबाट बचेका नेपालीहरुको संख्या ४० रहेको

ग्रिनकार्ड लगायतका आवेदन हुलाकबाट पठाउँदा कागजातको फोटोकपीमात्र बुझाउन सुझाव

ग्रिनकार्ड लगायत युएससीआईएसमा अध्यागमन सुविधाका लागि आवेदन दिंदा कागजातको फोटोकपीमात्र बुझाउन युएससीआईएसले स्मरण गराएको छ । आवेदन निर्देशिकामा मागेको अवस्थामामात्र ओरिजिनल कागजात बुझाउनुपर्ने र अन्य अवस्थामा फोटोकपीमात्र बुझाउन युएससीआईएसले सुझाव

गतमहिना अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली १७८८, चालु आर्थिक बर्षमै अभूतपूर्व

गतमहिना अर्थात् जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १७८८

रोजगारमा आधारित पहिलो श्रेणी ‘एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड’को कोटा पूरा, थप भिसा जारी नहुने

कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड र सम्बन्धित आप्रवासी भिसा जारी नगर्ने भएको छ । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले रोजगारीमा आधारित

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com