कम आम्दानी हुने परिवारका विद्यार्थीहरु मास्टर्स डिग्री भन्दा तलको अध्ययनका लागि अमेरिकामा नआउन अमेरिकामा चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईले सुझाव दिनुभएको छ । अमेरिकामा छोराछोरी पढाउनका लापग बार्षिक पन्ध्र
आर्थिक बर्ष २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट जम्मा १३७ जना नेपालीहरुको एसाइलम स्वीकृत गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जानकारी दिएको छ । गत आर्थिक बर्षमा विगतको १४ बर्षको इतिहासमा
अमेरिकी दूतावास काठमाडौंबाट नियमित भिजिटर भिसा कहिलेदेखि जारी हुने भन्ने अझै अनिश्चित रहेको छ । पछिल्लो भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले नियमित भिजिटर भिसा कहिलदेखि जारी हुने भन्नेबारे अझै
कोरोना महामारीका कारण अमेरिकी भिसा अस्वीकृत भएकालाई दोश्रो मौका दिइने भएको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका मुलुकमा विगत १४ दिनभित्र उपस्थीत भएका कारण भिसा अस्वीकृत भएकाहरुलाई दोश्रो मौका दिइने
युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त
अदालतको सुनुवाईको मिति प्रदान नगरिकनै सिमाक्षेत्रमा रिहा गरिएका एसाइलम आवेदकहरुलाई आइसले अदालतमा उपस्थीत हुने मितिसहित एकैचोटी पत्राचार सुरु गरेको छ । आइसले उनीहरुका लागि अदालतमा उपस्थीत भएर एसाइलमको प्रकृया अगाडि
कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले
भोलि नोभेम्बर १० बुधबारदेखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । जस अनुशार
डिभी २०२३ भर्ने म्याद आज मंगलबारसम्म मात्र रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ मंगलबार सम्ममात्र भर्न सकिन्छ । न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेसम्ममात्र डिभी
आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै
KHASOKHAS