भोलि अक्टोबर ८ देखि अमेरिका आउने सबैले विमान चढ्नु अगाडि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । यो नियम अमेरिकी नागरिकका सन्दर्भमा पनि
डिभी २०२३ भर्ने म्याद आगामी मंगलबारसम्म मात्र रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ सम्ममात्र भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी भर्नका लागि
विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई पनि आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि अब नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिनको संख्या ८ पुगेको छ । नोभेम्बर ८ पछि
योग्यताका मापदण्डहरु पूरा गरेकाहरुलाई अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराउने भएको छ । तर उनीहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको हुनुपर्नेछ ।
अमेरिकी सरकारको विदेश मन्त्रालयले नयाँ पासपोर्टको आवेदन प्रकृयामा लैजाने मिति घटाएको छ । कोरोना महामारीका कारण पासपोर्ट प्राप्त गर्न लामो समय लाग्दै आएकोमा अबदेखि अमेरिकी पासपोर्ट विगतको तुलनामा छिटो प्राप्त
आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुमध्ये कुल १३९३ जना नेपालीहरुलेमात्र भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । प्राथमिक
अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । पासपोर्ट शुल्क ११० डलरबाट १३० डलर बनाइएको अन्तिम सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ
सिमाक्षेत्रमा बिछोडिएका परिवारलाई साढे ४ लाख डलरका दरले रकम दिनेबारे बाइडेन प्रशासनले विचार गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनको पालामा अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अलगथलग पारिएका परिवारलाई उक्त रकम दिनेबारे
बाइडेन प्रशासनले कागजपत्रविहिनलाई पक्राउ गर्न नमिल्ने संवेदनशील स्थानको सुची विस्तार गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आइस र सीबीपीका अधिकारीहरुले कागजपत्रविहिनलाई पक्राउ गर्न नसक्ने स्थानहरुको सुची
डिभी २०२३ भर्ने म्याद अब झण्डै २ सातामात्र बाँकी रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ सम्ममात्र भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी
KHASOKHAS