आजदेखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने भएको छ । सीडीसीले मेडिकल रिपोर्ट बनाउने सिभिल सर्जनहरुलाई प्राविधिक निर्देशन अपडेट
अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म
सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्नेछन् । अबदेखि अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने भएको छ । डिपार्टमेन्ट
अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको
आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भिसा पाउने डेडलाइन समाप्त भएको छ । सेप्टेम्बर ३० सम्ममात्र भिसा पाउन सक्ने प्रावधान रहेकोमा उक्त डेडलाइन आज समाप्त भएको हो । अमेरिकामा अक्टोबर
डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीबारेको वेवसाइट अपडेट गरेको छ । अब डिभीबारेको वेवसाइटमा डिभी २०२० का विजेताहरुले पनि आफ्नो विवरण चेक
डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि हो । अर्थात् अहिलेसम्मको नियम अनुशार डिभी २०२१ का विजेताहरुले सेप्टेम्बर ३० पछि भिसा प्राप्त गर्न सक्दैनन् । तर भोलिसम्म जारी
अमेरिकामा रहेका कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विषय बजेट प्रकृयाबाट पारित हुने बिलमा समावेश गर्न चाहेका डेमोक्र्याटस्हरु उक्त योजनामा सफल हुन नसकेपछि ‘प्लान बी’मा लागेका छन् । डेमोक्र्याट्सहरुले बृहत
अमेरिकाले अन अराइभल भिसाको सुचीमा नयाँ देश थप्न लागेको छ । भिसा वेभर कार्यक्रम अन्तरगत भिजिटर भिसाका लागि अमेरिकाले बेलाबेलामा देशहरुको सुची पुनरावलोकन गर्दै आएको छ । जस अन्तरगत क्रोएसियालाई
अमेरिकन सीडीसीले कोरोना संक्रमणको उच्च जोखिमयुक्त देशको सुची अपडेट गरेको छ । जोखिमका आधारमा विभिन्न ४ प्रकारका सुचीहरु बनाएको सीडीसीले नेपाललाई भने अति उच्च जोखिमकै सुची अर्थात् सबैभन्दा खराब चौथो
KHASOKHAS