चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई
बाइडेन प्रशासनले पूर्ण रुपमा भ्याक्सिन लगाएका विदेशी पर्यटकहरुलाईमात्र अमेरिका प्रवेश दिने नियमको तयारी गरिरहेको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार बाइडेन प्रशासनले केही अपवादबाहेक सबै विदेशी पर्यटकहरुलाई पूर्णरुपमा भ्याक्सिन
अमेरिकी सरकारले ग्रिनकार्डको आवेदनमा निर्णय दिन ढिलो गरेपछि सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । ग्रिनकार्डको प्रकृयामा भएको ढिलाईको कारण अमेरिकी संसदले तोकेको ग्रिनकार्डको कोटा खेर जाने अवस्था आएपछि १२५ जनाको
पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु नेपालबाट स्वीट्जरल्याण्ड आएपछि क्वारेन्टीन बस्न र परीक्षण गर्न नपर्ने भएको छ । स्वीट्जरल्याण्डले नेपालबाट आउनेहरुका लागि प्रवेश प्रतिबन्धहरु खुकुलो बनाएको हो । त्यस्तै भारत र बेलायतबाट आउनेहरुका
कोरोना महामारीका कारण आप्रवासी भिसामा चर्को ब्याकलग कायम रहेको छ भने परिवार, डिभी र रोजगारमा आधारित कैयन भिसा आवेदकहरुले भिसा पाउन सकेका छ्रैनन् । यो अवस्थामा अमेरिकी विदेश मन्त्रालयले विदेशमा
अमेरिकामा एसाइलमका आवेदनको चाप बढेपछि युएससीआईएसले नयाँ एसाइलम अफिस खोलेको छ । सोमबारदेखि फ्लोरिडाको तम्पामा खोलिएको यो एसाइलम अफिस अमेरिकाभित्रको ११ औं एसाइलम अफिस हो । फ्लोरिडामा खोलिएको यो दोश्रो
बाइडेन प्रशासनले अमेरिकामा एसाइलम अस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने उडानहरु शुक्रबारदेखि सुचारु गरेको छ । गैरकानूनी रुपमा मेक्सिकोको सिमा पार गरेर आएका र एसाइलम आस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला
गैर आप्रवासी भिसा अमेरिकाको यस्तो दस्तावेज हो, जसले कुनै व्यक्तिलाई अमेरिकामा काम गर्न, अध्ययन गर्न, सांस्कृतिक आदानप्रदानमा भाग लिन जस्ता केही विशेष कारणका निम्ती अमेरिका प्रवेशको अनुमति दिन्छ । भिसाको
अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अध्यागमन विषयहरु हेर्ने सरकारी एजेन्सी युएससीआईएसको प्रमुखमा पहिलोपटक महिला नियुक्त गरिएको छ । अमेरिकी सिनेटले युएससीआईएस प्रमुखमा राष्ट्रपति बाइडेनको छनौटमा रहेकी उर जदउलाई सुनिश्चित गरेको
अमेरिकी राष्ट्रपति जो बाइडेनले बृहत बजेट बिलमा डाकाले समेटेकाहरुलाई नागरिकताको बाटोमा लैजाने विषय समावेश गर्न सांसदहरुलाई आग्रह गरेका छन् । बाइडेनले बजेट बिलमा अध्यागमनको विषय समावेश गरिनुपर्नेमा जोड दिएका हुन्
KHASOKHAS